pawan rai (@pawanra27259103) 's Twitter Profile
pawan rai

@pawanra27259103

owner of tele communication pvt ltd.

ID: 1183904193192456192

calendar_today15-10-2019 00:35:43

1,1K Tweet

72 Followers

212 Following

pawan rai (@pawanra27259103) 's Twitter Profile Photo

Goods of good quality and cheap price like iPhone mobile, vivo mobile, all kinds of brands and mobile batteries, covers, earphones, tempered glass, power banks, speakers, earphones, smart watches, batteries are being sold with confidence.

हजुरहरुले यती धेरै माया दिरहनुभएकोमा मुरी मुरी धन्यवाद ।

दिनरात मिहिनेत गरिरहेका छौं ।जीवनलाई सार्थक बनाउन अविश्वसनीय रूपमा कडा परिश्रम गर्नेहरूलाई सम्मान गर्ने दिन हो। हजुरहरुलाई श्रम दिवसको सुभ कामना

सानो भन्दा सानो मोबाइल सम्बन्धि चिजबिजहरु यहीँबाट नै किन्छु ।सस्तोमा पनि पाउने राम्रोमा पनि पाउने =ग्राहकहरुको भनाई ।

pawan rai (@pawanra27259103) 's Twitter Profile Photo

ग्राहकहरुको सन्तुष्टिको लागि सदा सर्वदा तत्पर रहने पसल हो TELE COMMUNICATION DARJEELING जाँहा राम्रो क्वालिटीको अनि सस्तो दाममा सरसामानहरू जस्तै आइफोन मोबाइल,भिवो मोबाइल ,जस्ता सबै थरिको ब्रान्डको मोबाइल जस्ता सरसमानहरु सस्तो दाममा अनि विश्वासका साथमा धमाधम बिक्री भइरहेको छ ।

It's possible becoz of u all dear customer🙏🙏.Best seller award in vivo v40 model and number 1 rank in V-shield device protection plans (mobile insurance).

You all are not only my customers but my family member your satisfaction means a lot .Thank you #darjeeling #telecommunication5259

Amit Shah (@amitshah) 's Twitter Profile Photo

Deeply saddened by the tragic loss of lives in Darjeeling due to heavy rains. My thoughts are with the people who lost their loved ones. Praying for the speedy recovery of the injured. Spoke with MP of Darjeeling, Shri Raju Bista, and took stock of the situation. Teams of the

pawan rai (@pawanra27259103) 's Twitter Profile Photo

Sparkling Tihar Festival🪔 ​Tihar's Festive Sparkle. ​Twinkling Festival of Lights🪔#Darjeeling #WestBengalNews #westbangal #@telecommunication5259 #shere #virelvideo #Diwali2025 #tihar #tradition #Culture #NepaliNewsToday #NepaliNewsToday #nepaliviralvideo

pawan rai (@pawanra27259103) 's Twitter Profile Photo

संगीतले मानिसलाई हसाउँछ, नचाउँछ, खुसी बनाउँछ Music + X300 Pro = 🔥 Play ▶️ Feel 🎶 Repeat Loud. Clear. Pro.Where power meets perfection Next-level performance: X300 Pro #darjeeling #@telecommunication5259 #vivoindia #vivowestbengalofficial #vivowestbangal #vivowestbengal

pawan rai (@pawanra27259103) 's Twitter Profile Photo

पढाइमा अब्बल मात्र होइन, समाजको लागि एउटा असल र गुणी मान्छे बन्ने तिम्रो यो यात्रा सफल रहोस्। कक्षा १० को पहिलो दिनको धेरै धेरै बधाई छोरा! 🌈🖋️"! तिम्रो मिहिनेतले सफलताको शिखर चुमोस्, आमा बाबा अनि परिवारको साथ र माया सधैं तिमीसँग रहनेछ। 👨‍👦📚"

“ No compromise in our service.” The new era of 17 Pro Max — 100% guaranteed quality, #17ProMax #NewEra #100PercentQuality #QualityGuaranteed #BestService #NoCompromise #TrustedShop #CustomerFirst #MobileShop #SmartChoice #Darjeeling