priya paudel (@paudelpriya) 's Twitter Profile
priya paudel

@paudelpriya

ID: 3234677688

calendar_today03-06-2015 04:52:16

54 Tweet

197 Takipçi

293 Takip Edilen

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

भोलि संबिधान दिवस नमनाए कारबाहिमा परिएला कसरी मनाउने होला त ?

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

मलाई माया गर या घृणा दुबै मेरै पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु । र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा ।

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

मोदीको नाकाबन्दी नि देखियो गोरखाबाट हेटौंडा आउन ४ वटा गाडी फेरीयो ।

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

नजिक भएकाहरु नजिकै छन्, टाढा भएकाहरु पनि नजिकै लाग्छ । तर, साथ र सहयोग नपाउदा भने दुबै कोसौं टाढै ठिक जस्तो लाग्छ ।

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

कहिले काहीँ त यो समय यत्तिकै रोकियोस जस्तो लाग्छ ।

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

एक चोटि फुटेको भाडो टालेर पहिले जस्तै बनाउन सकिन्न । सम्बन्ध पनि तेस्तै हो ।

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

कोहि बोलेर अघाउदैनन आफुलाइ चाहिँ बोल्नै आउदैन 😁😀

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

अब त हिड्दा नि बिचार गर्नु पर्ने भो कस्ले कति बेला कहाँ भेटेर गफ दिन्छ्न थाहै हुन्न 😃 😌😎

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

मन आत्तिन्छ । म बारम्बार फकाउछु तर पटक्कै मान्दैन 🌹🌹🌹

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

अल्छी निन्द्रा अनि तनाब उफ सबैको कारण - परिक्षा

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

पिजडाबाट खुल्ला आकाशमा उड्न मन छ । बिना कुनै तनाब । 😑😑😑

priya paudel (@paudelpriya) 's Twitter Profile Photo

मायामा सेयरिङ्ग र कियरिङ्ग दुबै चाहिन्छ ।😍😍😍