विवेक पौडेल (@paudelcr7) 's Twitter Profile
विवेक पौडेल

@paudelcr7

🤕मौन छु म.......,👀
तर तछाड मछाड गरिरहेछन् यहाँ गुनासाहरु 🤫

ID: 1209720313140793346

calendar_today25-12-2019 06:19:52

7,7K Tweet

5,5K Followers

5,5K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कसरी भुल्न सक्छु र तिमीलाई, मैले आफुलाई चिनेको हो तिमी भेटेपछि ।।

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

तिमी मेरा शब्दहरु बुझ्न गाह्रो मान्छेउ झन क्यारी बुझ्न सकौली र प्यारी मेरो मौनता ।। #प्यारी_मान्छे

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

जिद्दी नगरिदेउन तिमी... तिमी आउछेउ कि भन्ने आशमा कयौं पटक पछि फर्केर हेरेको छु म मेरो यात्रामा ।। #प्यारी_मान्छे

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

चटक्कै छोडी जान्छेउ भन्ने लाथेन मेरै काख बसि अर्कैकी हो भन्ने थाथेन ।।

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

जाबो एउटा नम्बर त मिल्दैन माया तिम्रो अब मुटु को त के आश गर्नु ।।🙄 #माया ♥️

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

भाग्य छ भनेर घमण्ड नगर्नुस महोदय जब दैब लाग्छ नि बर्षात मा पनि घर जलेको देखेको छु मैले।

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

लब story फिल्म को जस्तो जोडी त भन्दैन तिम्रो बाबू आमा को जस्तो जोडि भने हामी बनाउनसक्छुनि पियारी ।

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

मुस्किल भएर नै जिन्दगी भनिएको हाे महाेदय सुन्दर भएकाे भए त सपना भनिथ्याे हाेला।

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

बेबारिसे रहरहरु, मधुरो संघर्ष अनि सफल बन्ने खरो चाहना, क्या अन्धाधुन्ध छ्न यी सपनाका तानाबाना ।। #कठै_जिन्दगी

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

धेरै पछि आफु मुस्कुरायको तस्विर देखेर आफ्नै याद आयो ।। मैले आफैलाइ भुलिसकेको रहेछु पराइ लाई आफ्नो बनाउने चक्करमा । #कठै_जिन्दगी

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

दाइ तपाईं लाई कालो कपडा किन मन पर्छ रे बच्चै देखी मम्मी ले कालो कपडा फोहोर हुन्न भनेर किन्दिनु हुन्थ्यो अनि ...

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

नागरिकता मा भयको XXX ठाउँमा तिम्रो नाम लेख्न मन छ माया ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिवनमा रहरहरु त पहिले हुन्थे, आजभोली त समस्याहरू मात्रै छन !! #शुभरात्री 😊♥️🌙

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

"मौन छु म......., तर तछाड मछाड गरिरहेछन् यहाँ गुनासाहरु"। #सुभ_बिहान

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

सबै परिवर्तन हुँदै छ पहिलेको भन्दा । थोरै घाइते र बिगि्रएको छु आज भोलि । #Goodmorning #bibek_paudel

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

म आफैं धमिलो काहा थिए र, “अरुलाई पखाल्दा आफैँ पो मैलिएछु” !!😔

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

उमेर त्यति धेरै पनि थियन जति "सबक" सिकायो जिन्दगिले।।

विवेक पौडेल (@paudelcr7) 's Twitter Profile Photo

किताब च्यातेर हिडेको तिमी किन पान्ना सम्झदै फर्किन्छेउ ।। #दुख्खको_हासो