पौरेल (@paudel_hp) 's Twitter Profile
पौरेल

@paudel_hp

त्रिपालमुनीको नेपाली रेल हुँ,मान्छे बोक्न सक्दिन😝 #physics को 'lover' #law को 'husband' 😋

ID: 3143336924

calendar_today07-04-2015 13:01:11

3,3K Tweet

2,2K Followers

4,4K Following

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

मलाई पनि लुटिने त्रासले यताउता हिँड्न डर लाग्न थाल्यो। पेटभित्र #मल बोकी हिँड्ने एक केटोको भनाई 😂😂😆

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

अहिले बजारमा SPP को चर्चा भएको होईन, HPP को चर्चा भएको हो। भ्रममा नपरौँ😂😂 HPP= चर्चित Ketow Moh 😆

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

यो 'शेर बजार' ओरालो लागेको समाचार आयो तर केपि बजार, प्रचन्न बजार, माधप बजार आदि कता लागे, केही पत्तो पाईएन 😂😂

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

म सिरक,ब्ल्याङकेट,सर्ट,पाईन्ट,कोट,मतपत्र आदि त सजिलै पट्याउन सक्छु तर...🤔१६०० पट्याउने ती कृष्णेले एउटा उपाय त छोडेर जानू नि😂😂 #शुभ कृष्णाष्टमी

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

"यहाँ बिहेका लागिआवश्यक सबै कुरा पाईन्छ" लेखेको पसलमा गएर 'बेहुली पाईन्छ?' भनेर सोधेको, छैन रे..यो 'सबै' शब्द हटाउनुस नत्र डोजर लेर आउँछु भनेर थर्काएर आईयो 🤣🤣

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

कुन पास नहुँदा के चल्छ? १२ कक्षा-बिहेको कुरा(घरमा), लोकसेवा-बिहेको झोंक, नक्सा-डोजर, १८ वर्ष-मुद्दा 🤣🤣🤣

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

According to tweepsmap.com/!paudel_hp, you come from 41 countries 1. Nepal (86%) 🇳🇵 2. India (3%) 🇮🇳 3. Japan (2%) 🇯🇵 Can you see your country?

According to tweepsmap.com/!paudel_hp, you come from 41 countries
1. Nepal (86%) 🇳🇵
2. India (3%) 🇮🇳
3. Japan (2%) 🇯🇵

Can you see your country?
पौरेल (@paudel_hp) 's Twitter Profile Photo

हे भगवान.... यो टुकुचा मिच्नेहरूका पक्षमा मरिमेटेर किन लागेका हुन यी अमिते र सुदिपे हरु? यीनिहरु के धन्दा गर्छन्? पत्रकारहरू त यस्तो गर्दैनन् भो 🤮 सेतोपाटी मुर्दावाद 😾

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

संवैधानिक नियुक्तिमा ‘बलमिच्याइँ’को अन्तर्राष्ट्रिय असर : मानव अधिकार आयोगलाई घटुवा सिफारिस nayapatrikadaily.com/news-details/9…

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

स्वर्णिम वाग्ले महान मान्छे हुन भन्ने कुरा मैले तिनै मिडियाहरुले भनेर थाहा पाएको हुँ जुन मिडियाहरु अस्तिदेखि उनलाई न्वारनदेखिको बल लगाएर खराब प्रमाणित गर्न उद्धत छन्। ह्वाट अ डबल रोल🤐

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

तिमी पढेलेखेको जागिर खाएको मान्छेलाई त्यो गर्न सुहाउन्न 😂 त्यसको लागि हामी ढुङ्गा हान्नेहरु छँदै छौँ 🤣🤣

RatoPati (@rato_pati) 's Twitter Profile Photo

भियतनाम पुगे चिनियाँ राष्ट्रपति सी ratopati.com/story/400072/x…

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

कि त पुरुषको लागि he प्रोनाउन प्रयोग गर्नुपर्छ भन्ने अङ्ग्रेजी सिद्धान्तमा शंका छ, कि त चिनियाँ राष्ट्रपतिमा, नत्र "'सी' ईज द प्रेसिडेन्ट अफ चाईना" हुँदैनथ्यो 🤣

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

कसैले "के गर्दै छस्?" भन्यो। मैले "मुभि हेर्दै छु"भनेर रिप्लाई गरेँ, आँखा तिरमिर भएर दोस्रो अक्षर फरक परेछ, माफ पाउँ🙏😂😂

पौरेल (@paudel_hp) 's Twitter Profile Photo

हाम्ले पन्नि कितापाँ त ऐन बनाउने राज्यको अङ्ग व्यवस्थापिका हो, आपतकालीन अवस्थामा मात्र तो केजाति देश लेउन सकिन्छ भनेर लेख्या छ है...यिनै किताप पढ्नी हो कि च्यातेर फालेर नयाँ किन्नी हो??🤣🤣