गहन (@patienteyes55) 's Twitter Profile
गहन

@patienteyes55

पथ्थरमा बसेको थर नभएको भगवानले मेरो
गुनासोलाई सधै नासोकै रुपमा लियो ⚜️⚜️⚜️ 🤔🤔( 💯% follow back )

ID: 823476719365427200

calendar_today23-01-2017 10:25:24

9,9K Tweet

3,3K Followers

3,3K Following

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

ज्वाई चाही डाक्टर, इन्जिनियर खोज्ने अनि चुनावमा भोट् चाही ८ फेल लाई हाल्ने॥🤭😆

हाम्रो नेपाल (@hamronepalgreat) 's Twitter Profile Photo

झापा ५ का स्थानीय भन्छन बालेन लाई भोट हाल्न पाउनु हाम्रो सौभाग्य हो ।

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

मलाई कर्णालि को बच्चा तुइन मा स्कुल पठाएर पुल बनाउने बजेट काटेर बनाएको view Tower मा गर्व हैन शरम लाग्छ Saroj Bhandari

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

नेताहरु सब गाउँ फर्के । हाम्रोतिर त मल, दाउरा बोक्न धमाधम छ है🙏🤗😄।

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

दुनियाँकाे नियम छ .... आज''अघाएर"हिँडेकाहरू भोलि भोकाएर"फर्किन्छ!! ❤️‍🩹😔

Riddi (@riddi515646) 's Twitter Profile Photo

घडी दुई किसिमका हुन्छन । एउटा मुस्किल घडी अनि अर्को समय बताउने घडी एउटाले आफ्नो समय बताउँछ त अर्कोले औकात ।।

Raj Bhai (@rajbhai_artist) 's Twitter Profile Photo

यो बर्ष को valentine's week चाही मेरो लागी हैन है 🙈 अर्को बर्ष हाम्रो नी आउला पालो 😴🤣

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

बिहान उठ्न हल्का ढिला गरेको Happy Valentine my love❤️ भनेर उस्को photo अर्कैले हल्दिसकेछ 😓

गहन (@patienteyes55) 's Twitter Profile Photo

फागुन 21 सम्म नेपाललाई विश्वकै उत्कृष्ट देश बनाउछौ त कुनै पार्टिले भन्न भ्याएको छैन नि, कि भनिसक्यो? 😂🤣

गहन (@patienteyes55) 's Twitter Profile Photo

त्यो मिसाइल यता आयो भने हेलिकप्टरमा पनि भाग्न सकिन्न नि त 🤣

गहन (@patienteyes55) 's Twitter Profile Photo

पहाड र तराईमा होलि किन फरक फरक दिनमा हुन्छ? देश एउटै, संविधान र कानुन एउटै, राजनैतिक र प्रशासनिक संरचना एउटै तर विदा किन फरक दिनमा?

Crestha Anish (@cresthaanish) 's Twitter Profile Photo

QR कोडको जमानामा पनि गाडिमा पैसा बोकेर हिंड्ने। अनि उसैको नाम फेरि सुधारिएको अरे!🫣

गहन (@patienteyes55) 's Twitter Profile Photo

वलीको बिजोग आफै भन्दा सानो सग प्रतिस्पर्धा गर्नुपरेको छ जिते पनि लाज, हारे पनि लाज 🤣🤣

गहन (@patienteyes55) 's Twitter Profile Photo

गाउँ आएर छिमेकिलाई सोधेको छोरा छोरी के गर्दैछन भनेर, के गर्नु मोवाइल क्याच्याक क्याच्याक पार्छ बस्छ रे 😂

Dr. ai (@draiai_) 's Twitter Profile Photo

गगन दाइले २ वटा प्रमाण जनतालाइ दिएको भए आज यो हविगत हुन्थेन् । -संसदमा ओलीको उक्साहटमा रवी विरुद्ध प्रमाण छ भन्ने झुट नफैलाएको भए । -देउवाको घरमा भेटिएको पैषा ai हो नभनेको भए ।

गहन (@patienteyes55) 's Twitter Profile Photo

एउटा मुटु ठिक पारिराख यार मृगौला त फेरिसक्यो अब पालो हृदयघातको छ # वलिवलि गरेर देश बन्दैन 🤣

🇳🇵🖌️MR. हावा जी ✨ (@kumarbu07323074) 's Twitter Profile Photo

रबि लामिछानेलाइ अन्तिम इच्छा सोध्ने प्रहरी अहिले के सोचिराको होला है मलाइ त खुल्दुली लागिराको छ्🤭😂

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

कडा प्रतिस्पर्धा हुँदाहुँदै हारिनुलाई पो हार भनिन्छ, बिना प्रतिस्पर्धाको हारलाई ना'ङ्गेझार भनिन्छ। 🙏

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

मेरो त प्रत्यक्ष पनि तिमी, समानुपातिक पनि तिमी! 💕