Parbat
@parbatpoudyal1
आफुलाई अरुमाझ खुसि
देखाउन चाहन्थे र सुख खुसि
काे बारेमा केही लेख्न खाेजे तर
सकिन यथार्त बास्तबिकता
छाेडि टाढा जान कहाँ सकिदाे
रहेछ र। @parbatpoudyal
ID: 2509383548
https://mcaf.ee/ueq49h 20-05-2014 05:32:28
2,2K Tweet
2,2K Takipçi
4,4K Takip Edilen
किताबका पन्ना बिच बिचमा सुकेका गुलाफहरु निकै बर्षदेखी तिम्रो प्रतिक्षामा छन् मैले नसके पनि तिमीलाई शुभकामनाको शब्दको कमि हुन दिने छैन ति खङ्ग्रङ्ग सुकेका पातहरुले तिम्रो हरेक दिन, खुशीको कामना गर्नेछन्। मुटुकी रानी 😍 उच्च सम्मान सहित धेरै माया ❤️🙏 Keki Adhikari
एउटा अदभूत सपना जुन पूरा भएको छ। जिन्दगीमा अनेक रहर, चाहना अनि इच्छाहरु बिचमा कतै रुमल्लिरहेको हजुरलाई भेट्ने व्यग्र चाहना आज पूरा भएको छ। प्रिय केकि हजुरसङको यो छोटो भेट मेरा अविस्मरणीय पलहरु मध्यको सबैभन्दा सर्बोच्च पल हो । उच्च सम्मान सहित धेरै माया केकि।। Keki Adhikari 🌹♥