मन-सुन❣️ (@parazuli_khagen) 's Twitter Profile
मन-सुन❣️

@parazuli_khagen

😂Visit👉️👉️👉️ Likes

ID: 744550916087418880

calendar_today19-06-2016 15:22:26

43,43K Tweet

3,3K Followers

3,3K Following

Samikchya Baskota (@samichyabaskota) 's Twitter Profile Photo

गएको निर्वाचन देखि हाम्रो गतिविधी हेर्दै केहि दिन अघिबाट हाम्रो पार्टीको सद्स्यता लिनु भएको उमेश जी भन्नु हुन्छ तपाईंहरुमा मैले 'म' देख , अब जोडिनु पर्छ। यो यात्रा/ लडाइँमा साथ दिनु पर्छ भन्दै उहाँ हामी सग जोडिनु भएको छ। अब विकल्प छ। आउनुहोस सगै मिलेर हातेमालो गरौं।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

किन्न मिल्ने भए बाल्यकाल नै किन्थे जहाँ रित्तो गाेजिमा करोडौं खुशी हुन्थे ..! 💐 शुभ साझ 💐

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

खोला बेचिखान दिइनँ ! भ्रष्टाचार गर्न दिइनँ ! बेथिति मचाउन दिइनँ ! ६ महिना मै परिवर्तन ल्याइदिएँ त्यसैले म निरंकुश भएँ रे ! यतिको त केही होइन ! माफियाहरुको लागि त हिट्लर बन्न नि तयार छु ! जय देश ! जय मातृभूमि !

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

सपनाहरू चुहिएर मन भिज्दा, चिसो लाग्ने रहेछ जिन्दगीलाई....😓

Santoshi Shahi (@santoshisingh6) 's Twitter Profile Photo

आज पौष १ गते स्व.राजा श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको जन्म जयन्तीको उपलक्षमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

आज पौष १ गते स्व.राजा श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको जन्म जयन्तीको उपलक्षमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।
सर्मिला💕 (@sarmilagc72) 's Twitter Profile Photo

भन्नेले स्वार्थी नै भनोस् तर आफूले गल्ती गरेको छैन भने झुक्न आउँदैन मलाई।

भन्नेले स्वार्थी नै भनोस्
तर आफूले
गल्ती गरेको छैन भने झुक्न आउँदैन मलाई।
🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

रहरहरु मौन भए जब बाध्यता सङ्गै जिम्मेवारीले चर्को स्वर निकाल्यो

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

तिमी सँगै तिम्रो साथमा हुने सपना, साँचेका मेरा आँखा छन् ! मन थाक्दा पनि, नजर नथाकेका मेरा नानी छन् !! परेलाका डिलहरु आँशुले भरिँदा पनि तिम्रो तस्विर हेरेर नभरिएको नयन छ ! अचेल यस्तै यस्तै छ मेरा दुइ थान आँखाहरुको खबर !! 💤💤💤🌙🌙😴🛌🇨🇦

मन-सुन❣️ (@parazuli_khagen) 's Twitter Profile Photo

साथमा #boyfriendको हेल्मेट बोक्ने होइन, #फ्याउरी ! घरको जिम्मेवारी बोक्न सक्ने चाहियको हो #चेतन_भया❣️🙏