Paras Bhatta (@parasbhatta143) 's Twitter Profile
Paras Bhatta

@parasbhatta143

Bio सायो मुसा ले खायो🤣🙏

ID: 1073817507113418752

calendar_today15-12-2018 05:50:19

58 Tweet

324 Followers

530 Following

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

ब्याचलर नपढेर पैसा कमाउन तिर लाग्य फाइदा होला कि बेफाइदा🤔😁😁

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

तपाईं हरु राम्रा राम्रा ट्वीट लेख्नुस्, म कपि गर्छु।😂😝

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

मलाई पुरै विश्वास छ आजको दिनबाट मेरो साथी Balkrishna ले पनि रााधा पाउनेछ!😂 कृष्ण जन्माष्टमीको शुभकामना!!❤️❤️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

1 लिटर दुध र 2 दर्जन केरा खाएर, तिम्रो माया पाउन व्रत बसेको रे 🙄🤦‍♂️🤦‍♂️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

लगातार यस्तै पानी परिरहने हो भने , नेपालमा पानी जहाज छिट्टै आउँछ😆 बाटैबाट😂🤭

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

हिलो ......🙏🤣 मेरि बास्सै का राजु मस्टर ले कुन चाहिँ बिषय पढाउछन हौ ?🤔✌️ 🤣🤣

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

सम्बन्धको नाम चाहे जे सुकै होस खोजी सधैं बिश्वास र भरोसाको हुन्छ!!😊❤️❤️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

यहाँ कसम खानेले भन्दाँ रक्सि खाँनेले साँचो बोल्छ्न 🙄🤦‍♂️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

कुखुराको मासु गाईको घिउ यो टुईट पढ्नेलाई आइ लभ यु😊😜

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

माया तीतो मिठो कस्तो हुन्छ थाहा छैन। तर चिया चाहिँ गुलियो नै हुने रैछ Guys😂😂 #शुभबिहानी❣️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

1 लिटर दुध र 2 दर्जन केरा खाएर,😂 तिम्रो माया पाउन व्रत बसेको रे 😉🙆‍♂️

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

ईश्वर चाहे जुनसुकै मान्नुस् तर हिसाब सधै धर्मको होइन कर्मको हुन्छ। #शुभदिन #prince♥️😌

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

सपना पूरा गर्न तिर लाग्नु होस, सम्बन्धको त कुनै भर छैन कति बेला टुट्छ।😊😊

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

हाम्लाई बाल भन्ने हरु लाई नि बाल दिवस को शुभकामना !!❤️😍😁

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

१ लाख को फोन बाट I love you भन्दा २ रुपैयाँको भाउ खान्छे, #नकचरी🙄😂

Paras Bhatta (@parasbhatta143) 's Twitter Profile Photo

Have A Sweet Dream भन्ने कोही नभएर सिरानीमा चीनी हालेर सुत्ने गर्या छु 🥺 #शुभरात्रि 🙏😍