Indira Panta (@panta_indira) 's Twitter Profile
Indira Panta

@panta_indira

love to live happy life. hard working

ID: 2197111062

calendar_today16-11-2013 04:48:48

6,6K Tweet

1,1K Followers

440 Following

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो ।

आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो ।
Indira Panta (@panta_indira) 's Twitter Profile Photo

काठमाण्डौ महानगर कार्यपालिकामा उपमेयर सहित नेकपा एमालेको राम्रै प्रतिनिधित्व छ। बहुमत वडाध्यक्ष नेपाली कांग्रेसबाट छन्। महानगरपालिकाका पछिल्ला काम कार्यबाहीप्रति नेपाली कांग्रस र नेकपा एमालेको धारण के हो ? सहमति असहमति के हो ? आफ्ना जनप्रतिनिधि मार्फत सार्वजनिक हुनुपर्यो।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

काठमाडौका मेयरले सामाजिक संजालमा आफै पोस्ट गर्नुहुन्छ कि छुट्टै टीम छ?कसैले कुनै बिषयमा प्रश्न वा असहमती जाहेरगर्ने बित्तिकै बन्दुकको गोली जस्तो जवाफ पटटटट आइहाल्छ।मेयरसंग प्रशस्तै प्रश्न गर्न पाईन्छ र,उहांले शिष्ट/संयम भएर जवाफ दिनुपर्छ।अरुलाई अपमानित गर्दै आगो ओकल्न मिल्दैन है।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

पेट्रोलियम पदार्थको मूल्य यथाशिघ्र घटाउ सरकार !!!

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

लौ न यस्ता समाचार लेखिरहनु पर्यो। हामी हाइड्रोपावर परियोजना निर्माणको चरणमा छौं। पेट्रोलियम पदार्थको मुल्यबृद्दिले उत्पादन लागत बढ्ने भएकोले मूल्य घटाउन आग्रह गरिरहेका छौं। खै सरकार पटक्कै सुन्दैन !

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

नेपाली कांग्रेसका युवा समुहले राम्रो निर्णय गरेछन। यसलाई व्यक्ति वा समुहका पक्ष/विपक्षमा भन्न्दा पनि अजेण्डाको पक्षमा उभिए भन्नु उपयुक्त होला।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

कसैको बार्गेनिङ्ग पावर बढाउन मात्र प्रधानमन्त्री अफर नगरौं। इमान्दारीता पुर्वक गरिएको पहलकदमी हो भने एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

प्रचण्डले कांग्रेसलाई ठुलो दल बनाईदिएर मात्र साथ छोडेका हुन् है।त्यसैले कांग्रेसजनले प्रचण्ड कमरेडलाई गाली गर्ने होइन, धन्यवाद भने हुन्छ।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

मलाई त उहांहरु मिल्नु पर्छ भन्ने लाग्छ है !! तपांईलाई नि ?

मलाई त उहांहरु मिल्नु पर्छ भन्ने लाग्छ है !!
तपांईलाई नि ?
Indira Panta (@panta_indira) 's Twitter Profile Photo

प्रणालीले व्यक्तिलाई कसरी असफल बनाउदै छ, प्रेम आचार्यले आत्मदाह गर्नु अगाडी थुप्रै पटक याचना गरे, कसैले सुनेनन। यो प्रणाली बदल्नका लागि प्रेमले क्रान्ति गरेका हुन्। गरी खान्छु भन्नेले संगठित आत्मादाह गर्नु अगाडी नै सरकाले सुनोस।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

सहकारी विभागले संस्थाका अध्यक्ष, संचालक र कार्यकारीले आफै वा आफन्तका नाममा लिएको ऋण यथासिघ्र चुक्ता गर्न निर्देशन जारी गरोस । सम्भावीत जोखिमबाट धेरै संस्थाहरु जोगिनेछन। कानुनसम्मत ढंगले चलेका सहकारी संस्था डुब्दैनन र संचालक पनि भाग्नु पर्दैन।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

प्रधानमन्त्रिले सहकारी महासंघको टोलीलाई कतिपय बिषयमा ढुक्क बनाएर फर्काउनु भएछ, सहकारीमा जम्मा गरेको वचत नपाएर भौताहिरहेका वचतकर्ताका बारेमा पनि छलफल भयो कि भएन ?

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

दुई दशकको मेरो सहकारी अनुभवका आधारमा केही कुरा लेखेकी छु। यो पूर्ण होइन तर, बहसको सुरुवाद गर्न सकिन्छ भन्ने लागेको छ। यहांहरुको अमुल्य सुझावको अपेक्षा छ !!

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

मेडिकल कलेज खोल्न “आशयपत्र” (LOI) दिएपछी बैंकबाट ऋण लिएर भौतिक संरचना बनाए। सरकारले अनुमति दिएन, व्यवसायीले ऋणको ब्याज तिर्न सकेनन। मेडिकल शिक्षा अध्ययन गर्न कति बिद्द्यार्थी बाहिर गरेका छन् ? कति पैसा बाहिरिएको छ ? यसको अध्ययन गरौं न।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

लघुवित्तीय क्षेत्रका असल अभ्यासलाई संस्थागत रूपले नै अध्ययन र अनुसरण गरे नेपालको लघुवित्तले गुमाउन लागेको साख र कमजोर कार्यप्रगति सुधार्न सहयोग पुग्न सक्छ । - इन्दिरा पन्तको विचार onlinekhabar.com/2023/03/127686…

Balu Iyer (@bgiyer) 's Twitter Profile Photo

Engaging discussion on 3 pillars of economy- #public #private #cooperatives -ways to find common ground -at 3rd National Cooperative Congress Nepal. Panelists-Namaraj Ghimire, Registrar सहकारी विभाग Chandra Dhakal VP FNCCI(Established in 1965) Minraj Kadel, Chair NCF Moderator Indira Panta

Engaging discussion on 3 pillars of economy- #public #private #cooperatives -ways to find common ground -at 3rd National Cooperative Congress Nepal. Panelists-Namaraj Ghimire, Registrar <a href="/sahakaribivag/">सहकारी विभाग</a> Chandra Dhakal VP <a href="/fncci_nepal/">FNCCI(Established in 1965)</a> Minraj Kadel, Chair NCF Moderator <a href="/panta_indira/">Indira Panta</a>
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आज जसरी सहकारी अभियान अगाडि बढेको छ यसैलाई निरन्तरता दिने हो भने भोलि योभन्दा गम्भीर समस्या आउन सक्छन् । त्यसैले अहिले सहकारी जोगाउने अभियान होइन, यसलाई सहकारीको मूल चरित्र अनुरूप सञ्चालन गर्ने आन्दोलन आवश्यक छ । onlinekhabar.com/2023/06/132533…

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

नेकपा एमालेको चुनावी घोसणापत्र सार्वजनिक कार्यक्रममा उहाको महत्वपुर्ण भूमिका थियो। अब छिट्टै कमरेड अनिल शाह भन्न पाइने भैयो भनेको त रास्वपा पो प्रवेश गर्नु भएछ।

Indira Panta (@panta_indira) 's Twitter Profile Photo

सहकारीका संचालकबाट हामी ठगियौं, पैसा उठाईदिनु पर्यो सरकार भनेर सदस्यहरु सडकमा निस्कनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो।