Ritu Paneru (@paneruritu) 's Twitter Profile
Ritu Paneru

@paneruritu

आँसु मिश्रित हासो मा के खुसी खोज्छौ तिमी?

ID: 1579117522632077312

calendar_today09-10-2022 14:33:12

13 Tweet

1 Followers

5 Following

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

बोल्न मन लागोस केही छैन तर बोलिरहने वानी नलागोस।

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

तिमी अरुकै अनि म अरुकै हुनुपर्छ हामी दुई किनार हौ अब छुट्टिनुपर्छ।

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

यो रात सङ के दुस्मनी छ मेरो आखाहरु निदाउनै मान्दैनन।

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

जस्तो परिस्थितिमा पनि म तिम्रै हुनेछु बस तिमी अरुको हुने बाचा नगर्नु

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

कस्तो देखिएला कोट पाइन्ट मा सजिदा उ कती खुसी हुम्ला मलाई लिन आउदा उ बयान गरेर कुनै साद्द्य छैन यो दिलमा भुईचालो जान्छ मुस्कुराउदा उ। #प्रियपात्र

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

खुसी छैनौ भनेर नसोधन मेरा खुसिहरु अक्सर उसको मुस्कानमा भेटिन्छन।

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

महङ्गो हुनुपर्छ या सस्तो हुनुपर्छ भनन एकचोटि को जस्तो हुनुपर्छ ? तिमिले खोजे जस्तो छैन रे म भन्देउत तिम्रो लायक हुन कस्तो हुनुपर्छ ?

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

काश तिमी चियाको कप भएको भए हरेक चुस्किमा चुमिरहन पाउथे।

Ritu Paneru (@paneruritu) 's Twitter Profile Photo

एकदिन मेरा सपना हरु पनि आकासमा उडेर उत्सब मनाउने छ्न पूरा भएको खुसिमा।