Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile
Pandeyramesh

@pandeyramesh18

kehi xena

ID: 1236336152853893123

calendar_today07-03-2020 17:01:34

13 Tweet

264 Followers

1,1K Following

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

नेपालको राजनितीमा ढुङ्गो पकाएर खिचडी खाने बटुवा निस्के प्रचण्ड 🙏🏻🙏🏻🙏🏻

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

भारत पुग्ने जहाजको टायरमा नागरिकता विधेयक अड्केर गुड्नै गाह्रो भैरहँदा शितल निवासले सहज बनाइदियो । आज गोल्छे सार्की भएको भए👀

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

मत आईफोन कोही सँग माग्न सकेको छैन अमरेश सिंहले जाबो आईफोन प्रचण्ड माग्नु पर्छ होला त ?

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

अफताब आलमलाई संविधान वा गणतन्त्र दिवसको अवसरमा आम माफी दिएर बाहिर निकालौँ बम बनाउने कम्पनी खोलौ युक्रेन,रुस इजरायल हमासलाई बम बेचौ अनि सिंगापुर जस्तो बन्छ की देश के थाहा 😩

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

केपी ओलीले भिम रावललाई कारवाही गरे भनेर रुवाबासी छ कुन दिन रिस उठियो भने केपी ओलीले आफुले आफैलाई एमालेबाट कारवाही गर्न बेर छैन 😁👀😁

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री हुने देशमा एउटा चुनाव त्यो पनि दाई भाउजुको पार्टीबाट हार्दा गवर्नर हुन नपाउने भन्ने पनि हुन्छ त इतिहास हेर्ने कि राति पनि भयो बात करता है 🫵👀 #शुभरात्री 🥸🙏

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

सयौ हजारौ ढोका बन्द भए पनि एउटा नयाँ ढोका खुल्ला रहन्छ हुन्छ नभए फुटाउनु पर्छ 🚪💨🔓🫵 #शुभसंन्ध्या 🙏

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

जनताको लागि नक्कली र नेताहरुको लागि सक्कली गणतन्त्र आएको दिन गणतन्त्र दिवसको हामी सबैमा भव्य शुभकामना #शुभ_बिहानी 🎉🎊👏💥

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

हिजो अस्तिको म्याग्दीको तातो पानी लागेको मात्र हो प्रचण्ड सरलाई गर्मीले हो 🔥🕳️💨

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

मानिलिनुस् देश एआईले चलाएको छ । बाहिरको इशारामा चलेको भन्नु हल्ला मात्र हो ।🤔😉 #शुभरात्री 🙏

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

ओली ईज ओली फुटबलको पेले र नेपालमा ओली कोही छ माइकालाल 😁

Pandeyramesh (@pandeyramesh18) 's Twitter Profile Photo

स्वास्नीलाई बोर्ड सदस्य बनाउन खोज्दा मन्त्री पद गुम्यो । अब बाँकी मुन्नी बद्नाम हुई डार्लिंग लिए भनेर डान्स गर्नु पूर्वमन्त्री ज्यू 🙋🏇🚴