Mauna Pandey (@pandeymauna) 's Twitter Profile
Mauna Pandey

@pandeymauna

ID: 1951550679824343041

calendar_today02-08-2025 07:51:28

0 Tweet

0 Followers

15 Following

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

आन्दोलन गर भनेर उचाल्ने, घुसपैठगर्ने अराजक र उततेजित पार्ने, आफ्नो स्वार्थ पुरा गर्न आन्दोलन को समर्थन गरे जस्तो नाटक गरेका राजनीतिक दलहरूको कारण पनी आजको आन्दोलन मा ठुलो क्षति भयको हो.न नेता मरे ,न कोही सेलिब्रेटि, मरे त केबल जनता मरे,मरे त केवल सर्वसाधारण को छोरा,छोरी मरे !😭

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

आफ्नै ज्यान त सेनाले जोगइ दिएको छ,उनीहरू नै अहिले संविधान र राष्ट्रपति जोगाएउ भनेर जस बटुल्दै छन्?😆😆 के भन्नु र खोइ ? यति भन्नु छ, मेरो देश मा रमिता छ..

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

आगोले पनि कोइला बाकी रहुन्जेल मात्रै ताप दिने हो खरानी भैसकेपछी ताप दिन सक्दैन त्यसैले हरेक काम समयमै गर्न सिक्नुस किनकी समय बितेपछी गरिने कामको कुनै अर्थ छैन🙏🙏😍😍🤩🤩🥰🥰 #Goodnight❤️😍💕

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

, Genz नाम भजायका छन्, मन्त्रीमण्ड फाइदा लिन, फाउन्डेसन र एन जओका मान्छे पठाएको छन्, अन्जीओ र फाउन्डेसन ले देश बर्बाद गर्न उचाल्ने दलाल हुन, यौटा कुर्सीको फालेर अर्को मान्छे ल्याउनु मात्र यस आन्दोलन को औचित्य थिएन, अब त झन् न देश मा रोजगार, न लगानी गर्न सुरक्षीत छ, #genz #genz

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

खुसीको खबर:- हमासले बन्धक बनाएका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। #Bipinjoshi

खुसीको खबर:- हमासले बन्धक बनाएका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।
#Bipinjoshi
Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

प्रचण्डजीले कम्युनिष्टहरूको वृद्वाश्रम खोल्नुभयो : सुदन किराती

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

छेपारो त बिचरा परिस्थिती हेरेर मात्र रंग बदल्छ।यहाँ आफ्नो स्वार्थअनुशार छिनछिनमा रंग बदल्ने त मान्छेहरु न हुन् छेपारो बिचरा ब्यर्थमा बदनाम मात्र छ।। #&Goodnight!🙏🏽🙏🏽😍😍🇳🇵🇳🇵♥️♥️

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

मैले विचित्र देखेँ मान्छेहरुको,अचम्मको चरित्र देखेँ, वास्तविकता तिताे रहेछ, छेपारो त बिचरा नामले मात्र बदनाम, फाइदा अनुसार रंग फेरिरहने, मान्छेहरूको यहाँ बिचित्र रुप देखेँ!! शुभरात्री!!🙏🏽🙏🏽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

अहिलेको रास्वपा कुनै नयाँ वैचारिक आविष्कार होइन, यो पुरानो माओवादी प्रवृत्तिको नयाँ प्याकेज मात्र हो। अनुहार फेरिएको छ, भाषा फेरिएको छ, तर मूल चरित्र उही छ। संस्थामाथि अविश्वास, राज्य संयन्त्रमाथि निरन्तर प्रहार र ‘परिवर्तन’को नाममा अस्थिरतालाई नै राजनीति बनाउने सोच।

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

सरकार मर्यो हामिलाइ जुठो पर्यो भनेर आन्दोलन gardaa पनि को मुख थुन्न गइएन, केपी ओलीको पक्राउको बिरोधमा सडकमा उत्रिईन उनको चरित्र हत्या गर्दैछन्, बलात्कार गर्ने धम्की खुलेआम दिनै छन,यसरी खुलेआम बलात्कार गर्ने धम्की दिने हरू र समर्थन गर्ने हरू सच्चि मान्छे हुन् कि दानब हुन् होला?

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

मेरो घर जगदम्बा सिमेन्ट ले बनेको हो अब भारतीय सिमेन्ट ले बन्छ यसले देशको पैसा भारतमा जान्छ, भारतीय ले रोजगार पाउँछन् भारत लाई ट्याक्स तिर्छन् यिनको सुरुवात नै भाटभटेनी, cg, कार शोरूम जलाएर भएको हो | देशको अर्थतन्त्र खतम , देशमा उद्योग व्यवसाय भएको खराब की राम्रो?

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

यता गज्जब को सुसासन आइसक्यो। निजि कानुन ब्याबसाइ महान्यायाधिवक्ता बनी सके ।८/१० वटा मुद्धा लडिरहेका दादाका व्यक्तिगत वकिल सरकारी महान्यायधिवक्ता रे ! ?रबि लामिछानेको तर्फबाट सहकारी प्रकरणमा byaktigat मुद्दा लडिरहेका वकिल नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त भएछन्,.

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

पाकिस्तानको मध्यस्थतामा अमेरिकी र इरान बीच २ हप्ताको युद्धविराम को घोषणा..

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्युको फोन रिसिभ सबै मन्त्रीलाई आईफोन दिने भएको छ भन्ने सुन्नमा आयो । कत्तिको सत्य हो ? यदी सत्य हो भने आमा नेपाल हाँस्यो 🤣🤣

Mauna Pandey (@pandeymauna) 's Twitter Profile Photo

धन्न सरकारले अध्यादेशबाट कानुन ल्याउने भो। म त स्टाटसबाट ल्याउँछ कि भनेर डराइराथेँ! 🤣🤣