zero❤️‍🔥 (@pandey_kto) 's Twitter Profile
zero❤️‍🔥

@pandey_kto

म 'म' हु कसैले त यस्तो भन्दैमा मेरो परिचय परिवर्तन हुने होइन।

ID: 1481943201707884544

calendar_today14-01-2022 10:56:27

341 Tweet

231 Followers

158 Following

लफङ्गो😎 (@lagangokto) 's Twitter Profile Photo

कसैलाइ यतिधेरै comfortable पनि नभैदिनुस कि उसलाइ हरेक पटक हजुरलाइ नै नाइ भन्न सजिलो होस।😢

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

मुक्तक 💕 तिम्रो मन नै छैन भने जबर्जस्ती गर्दिन म , तिमितिर पाईलाहरु अब अघि सार्दिन म ! सम्मान गर्छु चोखो प्रेमको तिम्ले नगरेपनि, टाढिदिन्छु नजरदेखि अब देखा पर्दिन म ! #अमृत 🙏💐🌸

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमिलाई पाउन चाहन्छु भन्ने त कति भेटियो भेटियो ,तिमिलाइ गुमाउन चाहन्न्न भनेर बाचा गरिदेउ प्रिय् ....!!😉❤️💕 #swrites🖤🕊️

फलानी (@dearfalani) 's Twitter Profile Photo

comfort जोनमा बसेर जीवन बिताउने हरु सानातिना समस्या ,हल्ला ,तनाव ,अभाव हुने बित्तिकै आफुलाइ समाल्न सक्दैनन् र गलत बाटो सोच्छ्न तर डेन्जर जोनमा बसेर जीवन बिताउने हरु सानातिना समास्या त के पहाडै खसेपनि ,अभावको चाङले सगरमाथा छोए पनि ,तनावको भारीबोक्नु परे पनि मस्तसग मुस्कुराउन सक्छ।

फलानी (@dearfalani) 's Twitter Profile Photo

यदि प्रहार चरित्र अनि आत्मसम्मान मा हुन्छ भने त्यो मान्छे चाहे कुनै विरासत को राजकुमार होस् वा राजकुमारी जिब्रो थुतेर गिद्ध लाई खान दिइन्छ याद होस् 🙏