Bimal pandey (@pandey_bimal206) 's Twitter Profile
Bimal pandey

@pandey_bimal206

असाधारण काम मन पराउने साधारण मान्छे👊
यो मन त मेरो नेपाली हो …!

ID: 1687841284730601472

calendar_today05-08-2023 15:02:19

83 Tweet

377 Followers

223 Following

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

हाँस्दा हाँस्दै रुने रुँदा रुँदै हाँस्ने खै के के पो भएछु, म त आफैलाई प्रेम गरेर आफ्नै पागल प्रेमी पो भएछु ।

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

यस्तो चिसोमा कोही जानी जानी नुहाउँदै गर्दा मर्यो भने त्यसलाई दुर्घटना भनिन्छ की आत्महत्या।🤔

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

यादेवी सर्वभूतेषु निद्रारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।। #शुभरात्रि

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

जब दिन ढल्दै र रात पर्दै जान्छ तब महशुस हुन्छ । आज पनि समय फोकटमै वित्यो ।😴

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

सक्यिछन ति पलहरु , जुन समय खाली हुदाँ रमाइन्थो । चल्दैछ समय जुन अपुग हुँदा , छट्टपटी , निराँश र कौतोहलता मा वित्छ ॥

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

मुन्छे ले भन्छन् नाम मा के राखेको छ लौ अब यो हेरेर भनऊ के राखेको छ।😂

मुन्छे ले भन्छन् नाम मा के राखेको छ
     लौ अब यो हेरेर भनऊ के राखेको छ।😂
Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

तिमले मन मारेर नै हो पछाडि सरेको नत्र त प्राण अड्केको थियो तिमीमा ||

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

देशको निम्ति आफ्नो ज्यानको दियौ बलिदान तिमी भन्दा सच्चा देशभक्त को होला र महान? #सहिद दिवस सम्पूर्ण सहिदहरुमा हर्दिक श्रद्धासुमन

देशको निम्ति आफ्नो ज्यानको दियौ बलिदान
तिमी भन्दा सच्चा देशभक्त को होला र महान?
#सहिद दिवस सम्पूर्ण सहिदहरुमा हर्दिक       श्रद्धासुमन
Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

माया यति गर्छु व्यक्त गर्न सक्दिन् तिम्रो रुप देख्छु वयान गर्न सक्दिन ॥ भोली kiss day आउँदैछ तिम्रो सामु मुख देखाउन सक्दिन ॥😔

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

म र मन दुबैलाई निराश निराश बनाएर जान्छ र फेरि धेरै दिनसम्म कता हराउँछ आउँछ सताउँछ र फेरि हराउँछ यस्तै गरि त मलाई त्यो तिम्रो यादले सताउँछ ❣️

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

कति सुन्दर अपराध गरेछु मैले यो कलियुगमा पनि सत्युगको जस्तो प्रेम गर्ने खोजेर . .❣️

कति सुन्दर अपराध गरेछु मैले
  यो कलियुगमा पनि सत्युगको जस्तो
        प्रेम गर्ने खोजेर . .❣️
Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

मलाई कसैको अगाडी सुन्दर हुनु छैन , म उसको लागि सधै अनमोल छु , जसले मलाई बुझेको छ . .❣️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

निद्रा"अधुरो"होस् तर"सपना" "अधुरो कहिल्यै नहोस्" ॥ #शुभरात्री 😊♥️🌙

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र कसैले देख्छ कि भनेर लुक्दै रुने यो बर्तमान कति फरक छ. !!🥺

Bimal pandey (@pandey_bimal206) 's Twitter Profile Photo

समयले सिकाएको पाठ हो, आश गर भरोसा कसै माथि नगर, माया गर तर मरिहते कसैको लागि नगर ॥ #शुभरात्री