पनौति (@panautee) 's Twitter Profile
पनौति

@panautee

हिन्दु राज्य पक्षधर ।सिधाकुराे प्रस्टबिचार ।

ID: 705515419239448576

calendar_today03-03-2016 22:09:18

26,26K Tweet

3,3K Followers

271 Following

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

सुरुमा कोर्ना लाग्नेलाई आइसोलेसनबाट फर्किदा यसरी खादा ओढाएर झोला र प्लास्टिकका फूल पनि दिएर पठाउथ्यो सर्कारले ऐले अक्सिजन दिन नसक्ने अवस्थामा पुग्यो

पनौति (@panautee) 's Twitter Profile Photo

कमिसनको खेलाले भ्याक्सिन आएन भनेर एजेन्टहरूलाई गाली गर्छन,घरी के भएन भनेर व्यापारीलाइ गाली गर्छन । ए जान्नेठान्ने हो अनि दुइदुइटा किडनी र नक्कली भान्जा भान्जीको जोहो, फाइभस्टार होटल जस्तो पाटी कार्यालय , केन्द्र देखि प्रदेशका साङ्सद किन्ने पैसाको जोहो यत्तिकै हुन्छ 😂😂

RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत फरार रहेका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै आज विशेष अदालतमा हाजिर भएका छन् । अब निर्मलाको हत्यारा पनि फेला पर्छ, रुकुमका अपराधीले पनि सजाय पाउँछन । #रामराज्य आयो । ✊

च्यवन (@chghimire) 's Twitter Profile Photo

लेखनमा कति निचता छ मुल्यांकन गर्नुस !!! kolywoodkhabar.wordpress.com/2012/08/06/%e0…

पनौति (@panautee) 's Twitter Profile Photo

नेफुलीले डिजर्भ गर्ने नै केपि ओली हो आखिर हाम्लाइ काम हैन गफै त चाइया रछ भन्दै थिए संग्राम दादा 🤓

महेश क्षेत्री (@maheshdai_) 's Twitter Profile Photo

देश भुकम्पको चपेटामा थियो, लाखौं घरवारविहीन नेपाली सडक र वाटोमा पाल भित्र थिए, झरीथियो, चिसोथियो, खान थिएन। भुकम्पले क्षति नपुर्‍याएको ठाउँमा भारत र ईयुले उचालेकाहरु आन्दोलन गर्दै थिए, भारतले उस्को स्वार्थ पूरा नहुने देखेपछि नाका थुन्यो, शिखण्डी अगाडि थिए। #नाकाबन्दीको_वार्षिकी

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

कति गरीब हो तपाइ त , यस्ता ग्याजेट त हाम्रा केटाकेटीले भात खादा चलाउछन यि यसरी नगद थेन घरमा पुजा गर्नलाइ ?

कति गरीब हो तपाइ त , यस्ता ग्याजेट त हाम्रा केटाकेटीले भात खादा चलाउछन यि यसरी नगद थेन घरमा पुजा गर्नलाइ ?
Bipendra (@bipendraa) 's Twitter Profile Photo

जो मान्छेको देखिने पेशा छैन, नियमित आम्दानीको स्रोत छैन तर जीवनशैली भने उच्च वर्गको जस्तै छ; अदृश्य शक्तिको लगानीमा सञ्चालित यीनै मनुवाहरु देशले विदेशीसँग अनुदान/ऋण माग्नु हुँदैन भनेर चर्का टिप्पणी गरिरहन्छन् !

Bijuwa Dai (@bijuwadai) 's Twitter Profile Photo

म फेरी पनि भन्चु, माओवादी सिनो हो । जल्ले बोक्च उसकै काँध गन्हाउँच ।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

गभर्नमेण्ट-गभर्नर गनगनदेखि बर्खास्ती कल्याणविक्रमदेखि महाप्रसाद अधिकारी

गभर्नमेण्ट-गभर्नर गनगनदेखि बर्खास्ती 
कल्याणविक्रमदेखि महाप्रसाद अधिकारी
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

मनोज पाण्डेले मुख खोल्दिए भने बडेबडे महानुभावका मुखुण्डो उत्रिने पो सुनियो !!

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

तेरीमा..नि. आयोग, तोसिमाको उम्मेदवारी कायम गर भन्देछ सर्वोच्च अदालतले ।

पनौति (@panautee) 's Twitter Profile Photo

पहिला टाउकोको मोल तोक्ने अहिले गेडाको झोल पिउने

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यो संसद पाँचवर्ष रहे दाइ सातपटक मात्र हैन, नौँपटक नै प्रधानमन्त्री बन्छन्।😂😂😜