Shikhar Palpa (@palpashikhar) 's Twitter Profile
Shikhar Palpa

@palpashikhar

good morning

ID: 1360737674554839040

calendar_today13-02-2021 23:48:53

28,28K Tweet

572 Takipçi

574 Takip Edilen

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' निन्दकहरू आफू बिरूध्द जुट्दा पनि कहिले दु:खी भइएन आफ्नाहरूलेनै आफूलाई लुट्दा पनि कहिले दु:खी भइएन आफ्नो पीड़ा त अहो साथी जस्तै पो भइसकेछ अब मेरो- प्रेयसीसंगको लामो साथ छुट्दा पनि कहिले दु:खी भइएन ! ' - ज्ञानुवाकर पौडेल

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

हिमानी शाहले न पतञ्जलीलाई जग्गा बेचिन्, न शेरा दरबार कब्जा गरिन्, न बाँसबारीको जमिन किर्ते गरिन्, न भेट सुन तस्करी गरिन्, न भिजिट भिसामा नागरिक बेचिन्, न जनतालाई नक्कली भुटानी शरणार्थी बनाईन्। वर्थ सेन्टर बनाईन्, गर्भवती महिलालाई नयाँ जीवन दिने कोशिश गरिन्। के यो अपराध हो?

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' महामहिम ज्यु ! कुनै नै जमानामा म पनि जवान थिए । धेरै मदिरा पिउथे । धेरै फ्रेन्च साहित्य पढथे । अब न जवानी बाकी रह्यो , न मदिरा । सब गए।तर फ्रेन्च साहित्य प्रेम, जीवनबाट हराएन। त्यही नै काफी छ अब ।' आज फान्सको राष्ट्रिय दिवसमा राजदुत भिर्जिनइ कोर्तवालसंग French Embassy in Nepal संग

' महामहिम ज्यु ! कुनै नै जमानामा म पनि जवान थिए । धेरै मदिरा पिउथे ।  धेरै फ्रेन्च साहित्य पढथे । अब न जवानी बाकी रह्यो , न मदिरा । सब गए।तर  फ्रेन्च साहित्य प्रेम, जीवनबाट हराएन। त्यही नै काफी छ अब ।'  
आज फान्सको राष्ट्रिय दिवसमा राजदुत भिर्जिनइ कोर्तवालसंग  <a href="/FranceInNepal/">French Embassy in Nepal</a> संग
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

प्रिय Gen Z, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

हाम्रो पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्कीज्यूलाई हार्दिक बधाई। यो क्षण आत्मसात गर्दै गर्दा; Gen Z! यो ऐतिहासिक परिवर्तनको लागि धन्यवाद। तपाईहरुको अथाह साहस र संघर्षलाई सलाम। तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो। अझ लामो बाटो हिड्न बाँकी नै छ।

हाम्रो पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्कीज्यूलाई हार्दिक बधाई।  

यो क्षण आत्मसात गर्दै गर्दा; Gen Z! यो ऐतिहासिक परिवर्तनको लागि धन्यवाद। तपाईहरुको अथाह साहस र संघर्षलाई सलाम।
 
तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो। अझ लामो बाटो हिड्न बाँकी नै छ।
RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

जेन जि को आन्दोलनमा सहिद भएका नानिबाबु हरुको प्रत्येक जिल्लाहरु मा एउटा एउटा शालीक खडा गर्न जेन जि लाई आग्रह गर्दछु …! #zen_Z💐🙏❣️

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

दशैं खर्च बाढ्न राखेको पैसा जलेपछी पैसा कुरेर बसेको मान्छेले के बोल्छ ? नेताको घरमा गएर दशैं खर्च बुझ्ने जतिले यसो नक्कली खाताबाट गाली गर त मलाई ! 😅

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

मैले जर्ज सोरोसबारे भिडियो बनाउदा त्यसको शब्द-शब्द झिक्दै केलाउदै त्यो सबै गलत हो, आरोप मात्र हो, जर्ज सोरोस मसिहा हो, महान व्यक्ति हो भनेर भिडियो बनाउने स्वनामधन्य विद्वान डा क्षेत्रि जी लाई कसैले वहाको गुरुकै मुखबाट यो कुरा सुनाइ दिनुहोला !

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

पानी बाड्ने नक्कली जेन-जी लाई हिरो बनाइएको छ, संसद भवन जलाउने अमेरिकी एजेन्ट लाई हिरोनी बनाइएको छ, देशलाई द्वन्द्वको चक्रब्यूहमा हाल्ने मनशाय खतरनाक छ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

गुगलका नेतालाई फेसबुकमा लाइक गर्नुस्, भूगोलका नेतालाई ब्यालेटमा भोट गर्नुस्। चुनाव चिन्ह - 🌳

गुगलका नेतालाई फेसबुकमा लाइक गर्नुस्, भूगोलका नेतालाई ब्यालेटमा भोट गर्नुस्। चुनाव चिन्ह - 🌳
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

नबोलेरै पनि आम नागरिकको मन जित्न सकिने रहेछ। अरुको आलोचना नगरेरै पनि निर्वाचन जित्न सकिने रहेछ। नेपालको राजनीति सुधार्न मात्र Balen लाई हेरे पुग्छ। ३५ बर्षको उमेरमै ३५ बर्षे राजनीतिमा सुनामी ल्याईदिए।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

‘यो निर्वाचन परिणामले हालसम्म स्थापित ठूला नेताहरू र पार्टीहरूको मात्र होइन, मिडिया ग्याङ तथा तदनुरूपका समीक्षक–विचारकहरूले पछिल्ला केही वर्षदेखि गर्दै आएका प्रक्षेपणहरूको हालत पनि पतला पार्न सक्छ।’ (निर्वाचन परिणाम आउँदै गर्दाको दिनमा—सबैको सम्झना र रेकर्डका लागि,मार्च २ सोमवार