❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile
❣️पार्वती ❣️

@palmin__sedhain

Believe in yourself! You are braver than you think, more talented than you know, and capable of more than you imagine.❤️

ID: 1399524830827847683

linkhttps://mobile.twitter.com/search?q=from%3A@palmin__sedhain%20-filter%3Areplies&s=09n calendar_today01-06-2021 00:35:12

2,2K Tweet

1,1K Takipçi

363 Takip Edilen

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

धेरै बिचार गरे तर साच्चैनै तिमी पनि आफ्नो होइन रहेछौ !🤔

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

मेरा सारा जीवन सबै तिमिलाई मिठा मिठा क्षणहरु सबै तिमिलाई... ❣️

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

हिजो बिहान देखि दाहिने आँखा फर्फराछ, अहिले सम्म रोकिएन किन होला ? 🤔

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

ढल्क्दै गरेको घामले बित्दै गरेको उमेर सम्झाउँछ!😊 अनि अईलेसम्म केई गर्न नसकेको पिरले सताँउछ!😣❣️ #शुभ_बिहानी 🙏

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

सबैजानाले मलाई बधाई दिनुस ! 😊 नेपाल सस्कृत बिश्व बिध्यालयद्वारा सञ्चालित एकवर्षे शिक्षाशास्त्री (One Year B.Ed.) पास भएको खाबर छ है ! ❣️🙏

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

हिन्दुहरुको महान पर्व बिजया दशमीको पावन अवसरमा देश तथा बिदेशमा रहनुभएको मेरो आफन्त,साथी भाइ इस्ट मित्रहरुमा शु-स्वस्थ दिर्घायु एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। श्री दुर्गाभवानीले सवैको रक्षा गरून् । सबैको जयहोस् ।बिजया दशमी २०८० को शुभकामना !❣️🙏

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

तपाईको लागत, तपाईले मोलतोल गर्नु भएको लागत भन्दा बढी हुन नदिनुहोस्।❣️🙏 #शुभ_साझ 🌅

❣️पार्वती ❣️ (@palmin__sedhain) 's Twitter Profile Photo

भाग्य हाम्रो हातमा छैन, तर निर्माण हाम्रो हातमा हुन्छ। !❣️🙏 Happy New Year 2024! 🎁🎉🎈🎀🎊