Soltini Vlogs (@padke_kash) 's Twitter Profile
Soltini Vlogs

@padke_kash

यस्तो जीवन बाँच्नुहोस जसमा कुनै छायाँ नदेखियोस, (Someone will join you ,Someone will NT So what Someone waiting 4 u

ID: 483864767

linkhttp://www.lnepalcanbe.com.np calendar_today05-02-2012 13:37:49

1,1K Tweet

384 Takipçi

252 Takip Edilen

Soltini Vlogs (@padke_kash) 's Twitter Profile Photo

१) रामेश्वर थापा मालिक रहेका अन्नपूर्ण नेटवर्क अन्तर्गतको AP1hd मा कुनै समय लगानी गरेका जि बि राई AP1hd का निर्देशक थिए। AP1hd मा पनि सहकारीकै पैसा गयो। मालिक र निर्देशक दोषी कि निर्दोस ?

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

प्रिय Gen Z, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Soltini Vlogs (@padke_kash) 's Twitter Profile Photo

मापदण्ड भन्दा धेरै सुरक्षा कर्मचारी राखेको मा पूर्व प्रधानमत्री प्रचण्डको (३४) र केपी शर्मा ओलीको (२७) जनालाई गृहमन्त्रालयले आज फिर्ता बोलाएको छ ।