padam thapa (@padam48) 's Twitter Profile
padam thapa

@padam48

I♥me I ♥my friends I ♥music I ♥life I ♥my family

ID: 349534177

linkhttp://facebook.com calendar_today06-08-2011 07:36:29

11,11K Tweet

1,1K Followers

1,1K Following

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

अझै मजबुत बनाउनु छ यी खुट्टाहरुलाई ,😥थाहा छैन भोलि कत्रो भारी बोकाउँने हो यो जिन्दगीले!!✍✍🤔💪💪

जन्तरे  (@vezza_fry) 's Twitter Profile Photo

आफ्नै जिन्दगीसङ्ग भब्य प्रेम छ त्यसैले त मान्छेहरु खुशी जीवनको उदाहरणमा मेरो नाम लिने गर्छन।

Happy Saint (@itsabtcelibacy) 's Twitter Profile Photo

पैसाले प्रेम , भावना र सम्बन्धहरु त किन्न सकिन्छ यहाँ त्यो नग्न शरीर के नै ठुलो कुरा भो र !!!

मनु शर्मा (@manusharma_1) 's Twitter Profile Photo

बाबाले कमाएर र आमाले पकाएर दिदा सम्म मात्र हो जिन्दगी रमाइलो लाग्ने जब जिम्मेवारी काधमा आउछ नि तब बल्ल थाहा हुन्छ जीवन जिउन कति कठिन हुन्छ भनेर !!❤️‍🩹

जन्तरे  (@vezza_fry) 's Twitter Profile Photo

अनुहार र राजा हुने खालैको परेको छ नि क्यार्नु ब्यहोरामा खलासी फेल खान्छ।

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

घरकी छोरी स्कुल पठाउँदा डराई डराई पठाउनु पर्ने?? *कोरी बाटी गरेर पठाएकी छोरी, फर्की आउदा कपाल फुत्लाएर आउछे की भन्ने पिर! *हास्दै, रमाउदै स्कुल गएकी छोरी, रुँदै फर्कीन्छे की भन्ने पिर! * बिहान पढ्न गएकी छोरी, साझ सम्म न सास ,न लास भेटिने पिर? कहिले सम्म??

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

खै एकलै भएर बेग्लै भए कि बेग्लै भएर एकलै थाहा भएन 🥺 शुभरात्री

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

बेलुन हैन, बम पड्किरहेका छन् दुनियाँमा, ग्यासको मात्रै अभाव हैन सासको पनि अभाव हुने दिन आउन सक्छ।😌

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

सबैलाई आफ्नो कथा सुनाउनु जरुरी छैन, केही जीतहरू 'गुमनाम' नै प्यारो हुन्छन्।

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

ढिला पो उठिएछ, हतार भो,अब जानुपर्छ कुटो कोदालो बोकेर।

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

रहर र बाध्यता उस्तै उस्तै हुन, एउटाले मजबुत बनाउँछ अर्कोले मजबुर..!🤔 #शुभ_बिहानी_शुभ_पल ❣️❣️😊 #ओ३म 🙏🙏

padam thapa (@padam48) 's Twitter Profile Photo

हातमा चक र डस्टर लीएर बच्चाहरु संग जिन्दगी बीताएर केहि काम छैन #गुरुआमा

U S H A 🤎 (@dawn_pdl) 's Twitter Profile Photo

खोट नै खोज्ने हो " भने चिनीमा पनि कमिला भेटिन्छ !!" 🥹🕊️💐

Rinxen Dolma👩🏻‍🦱 (@d_rinxen22) 's Twitter Profile Photo

जति सुकै गार्हो भएपनि हन जिम जाने बेला भएसी त फिट हुन्चु त! 😂🤪

padam thapa (@padam48) 's Twitter Profile Photo

come on baby आज राती तिमी कसलाई रोज्छौ आज राती तिमी कसलाई मार्नेछौ #बन्दर

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

दाउरा बालेर आगो तापि सके पछि, मान्छेहरु गुनासो गर्दै थिए, धुवाले आखा पोल्यो भनेर !!

Happy Saint (@itsabtcelibacy) 's Twitter Profile Photo

हजुरआमा हजुरको काखमा यो भारि भएको टाउको बिसाउदा मिल्ने आनन्द बेग्लै छ, ❤️ तर नातिले बिहे गरेन भनेर हजुरको आखा बाट बग्ने आसुले सारै बिचलित हुन्छ नि यो मन! 😭

💚Sa💛bi❤️na💝~🇳🇵 (@abinadumee) 's Twitter Profile Photo

Intrinsic values: यसैको कारण कोही पैसाको पछि कोही शक्तीको पछि कोही व्यसनको पछि कोही किताबको पछि लागेका हुनेछन् ।

padam thapa (@padam48) 's Twitter Profile Photo

मुन्छे मात्र राम्री बोल्न नजान्ने अनि सुइ हाल्ने ढङ्ग नहुने नर्शलाई पनि #अन्तर्राष्ट्रिय नर्स दिवश

मनु शर्मा (@manusharma_1) 's Twitter Profile Photo

अरुका छोराछोरिले प्रगती गरे भनेर कति गुनासो गर्छेउ आमा, अरुको पो घर थियो, छिट्टै बन्यो हाम्रो त महल हो समय लागिहाल्छ नि।