Prakash Dhaulakoty (@p_dhaulakoty) 's Twitter Profile
Prakash Dhaulakoty

@p_dhaulakoty

Journalist at Kantipur Daily @ekantipur_com

Secretary @fnjnepal

-

Facebook : facebook.com/pdhaulakoty

ID: 965831554550214657

linkhttps://ekantipur.com/ calendar_today20-02-2018 06:12:41

9,9K Tweet

1,1K Takipçi

700 Takip Edilen

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

बैंकमा लगानीयोग्य रकम ७ खर्ब ७० अर्ब पुगेको छ, तरलता अझै बढ्ने भएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब तानेको छ समग्र माग नबढ्दा, उद्योगहरू लक्ष्यको आधाभन्दा कम क्षमतामा मात्र चल्दा, लगानीको वातावरणमा सुधार नहुँदा कर्जा विस्तारले गति लिन सकेन YAGYA BANJADE ekantipur.com/news/2025/06/2…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

प्रदेश सरकारका डिजिटल सपना : डिजिटल कक्षा र प्रशासन, स्मार्ट यातायात र टेलिमेडिसिन Sajanaa Baral ekantipur.com/business/2025/…

Kishor Dahal (@kishordahal0) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीयः 'सरकारले सक्कली ट्रेडमार्कलाई रक्षा र ‘नक्कली’ ट्रेडमार्कलाई निरुत्साहित गर्न आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । त्यसका लागि कानुनी कारबाहीदेखि नागरिकमा ट्रेडमार्क सचेतना बढाउने नीति लिनुपर्छ ।' ekantipur.com/opinion/2025/0…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

उबेला एउटा डिब्बामा चलचित्रका १२-१५ मिनेटका कैयौं रिल हुन्थे, रिल प्रयोग हुनासाथ युद्धस्तरमा अर्को हलमा पुर्‍याउनुपर्ने हुन्थ्यो केही वर्षयता सर्भरमार्फत एकसाथ विश्वभर हजारौं पर्दामा फिल्म प्रदर्शन सम्भव छ डिब्बामा होइन, डेटामा बग्दै फिल्म Sanjeev Giri ekantipur.com/koseli/2025/06…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपालका दलितसम्बन्धी तथ्यांक सार्वजनिक, सरोकारवालाको असन्तुष्टि  - दलितको साक्षरता दर ६७.४ प्रतिशत मात्रै, तराईका २७‍.५ प्रतिशत दलित बालबालिका विद्यालयबाहिर ekantipur.com/news/2025/06/2…

Chandra D. Bhatta (@cdbhatta) 's Twitter Profile Photo

My take on recent global events in Todays's Kantipur Daily in interview form. ‘भूगोल र सैन्यले होइन, प्रविधिले मुलुक शक्तिशाली हुन थाले’ ekantipur.com/Interview/2025…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर ekantipur.com/news/2025/07/0…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

समाजको संरचनात्मक विभेद र हिंसा डिजिटल स्पेसमा बिस्तार भएको छ । महिलाद्वेषी, नश्लीय, जातीवादी विभेद र हिंसाविरुद्ध भौतिक संसारमा मात्रै होइन, डिजिटल स्पेसमा पनि प्रतिरोध गर्नु पर्ने परिस्थिति निर्माण भएको छ । आजको कान्तिपुर दैनिक Kantipur मेरो लेख । ekantipur.com/opinion/2025/0…

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी Deepak Pariyar ‘होटलको ५७ हजार रुपैयाँ बिल कसैले पनि तिरेका रहेनछन् । सात महिनादेखि रिसोर्टका कर्मचारीले ताकेता गर्दा बिचौलिया लामाले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र

बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
<a href="/abstractdpak/">Deepak Pariyar</a> 
‘होटलको ५७ हजार रुपैयाँ बिल कसैले पनि तिरेका रहेनछन् । सात महिनादेखि रिसोर्टका कर्मचारीले ताकेता गर्दा बिचौलिया लामाले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र
Kulchandra Neupane (@kcneupane) 's Twitter Profile Photo

विद्यालाई एमालेको ढोका खुला कि बन्द ? ekantipur.com/news/2025/07/2… Ganga BC

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

5 August 2025/२० साउन २०८२ (मंगलबार, दिउँसो ३:०० बजे) मार्टिन चौतारी र डिजिटल राइट्स नेपालको संयुक्त आयोजना नेपालमा डिजिटल अधिकार र सामाजिक सञ्जाल विधेयक, २०८१ को सन्दर्भ प्रकाश धौलाकोटी, नेपाल पत्रकार महासंघ विनायक कुइकेल, ह्वाइ सो अफेन्डेड  सदिच्छा सिलवाल, डिजिटल राइट्स नेपाल

5 August 2025/२० साउन २०८२ (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी र डिजिटल राइट्स नेपालको संयुक्त आयोजना

नेपालमा डिजिटल अधिकार र सामाजिक सञ्जाल विधेयक, २०८१ को सन्दर्भ

प्रकाश धौलाकोटी, नेपाल पत्रकार महासंघ
विनायक कुइकेल, ह्वाइ सो अफेन्डेड 
सदिच्छा सिलवाल, डिजिटल राइट्स नेपाल
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

गत वर्षको तुलनामा यस वर्ष ९.१७% बढी विद्यार्थी उत्तीर्ण, अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड। ekantipur.com/news/2025/08/0…

Matrika Dahal🇳🇵(मातृका दाहाल) (@dahalmatrika4) 's Twitter Profile Photo

१ वर्षमा साढे १७ अर्बको बिजुली निर्यात नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ। ekantipur.com/news/2025/08/0…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

प्रभुत्वशाली पितृसत्ताको अन्त्य गरी लैंगिक न्याय, समानता र स्वतन्त्रताको लडाईं निरन्तर जारी छ । तर, जबसम्म राजनीतिक–प्रशासनिक सत्तामा पितृसत्ता हाबी रहन्छ तबसम्म तिनले लैंगिक अधिकारलाई कुण्ठित गर्ने काम गरिरहन्छन् । आजको कान्तिपुर Kantipur मेरो लेख । ekantipur.com/opinion/2025/0…