🇳🇵सर 🇳🇵 (@omkarpdl) 's Twitter Profile
🇳🇵सर 🇳🇵

@omkarpdl

मुस्कान खुसी को भन्दा पनि आत्मविश्वास को उपज लाग्छ, ब्यक्तिगत टुइट @omkarthemaster

ID: 3242351135

calendar_today08-05-2015 20:00:09

49,49K Tweet

16,16K Followers

14,14K Following

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

धन कमाउन बिदेश पसेकाहरु प्राय धन भन्दा बढि पिडा लिएर स्वदेश फर्कने गर्छन ।

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

सधैं राम्रो काममा ब्यास्थ हुनु पर्छ म हुने पनि गर्छु र मेरो मलाई देखेर डाहा गर्नेहरूलाई झन डाहा हुने काम गर्दै जानेछु जल्नेहरु जली रहुन् कसैलाई केही भन्नु छैन।

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

सञ्चो नहुँदा आफ्नो ख्याल आफै राख्न पर्छ!! बाटो हिँड्दा आफ्नो ख्याल आफै राख्न पर्छ!! साथ दिने कोई हुँदैन यहाँ त्यहाँ त्यसैले साथी!! जे भए पनि आफ्नो ख्याल आफै राख्न पर्छ!!

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

दुख त तेतिबेला लाग्छ जब होलीमा सिन्दुर हालेको केटीलाइ मङ्गसीर मा अर्कैले बेहुली बनायर लग्छ । 😂😜

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

"जब "याद" गर्छु तिमीलाई, यी ओठहरु मुस्कुराउन थाल्छन्।।..

हरि ढकाल (@hary_dhakal) 's Twitter Profile Photo

प्रेम त्यसरी गर्नु जसले समय बर्बाद नगरोस्, बरु प्रगतिको लागी प्रेरणा दिअोस्।

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

जिन्दगी हामिले सोचे जस्तो नहुने रैछ, अक्सर हामिले जे कुरा सोचेकै हुदैनौ त्यही भैदिदो रैछ !! 😐️

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

हिड्दा हिड्दै बिच बाटोमा कोई मानिस छुटेका नभई छुट्टाईएका पनि हुन सक्छन् ।🤐

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

...... र अन्त्यमा तिनिहरु अर्कैका हुन्छन् जस्लाई हामिले धेरै माया गरेका हुन्छौं!😔

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

धेरै कोशिस गरेका थियौं हामिले हाम्रो सम्बन्ध बचाउन, तर सोचेको जस्तो भएन! हार हामी दुबैको भयो!!😢

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

Dear Future Partner !! तिमी कता छौ छिट्टै आउ😊 धेरै ले फसाउन खोज्दैछन् मलाइ।🤪

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

मैले तिमीलाई त्यति बेला चाहे,जब तिम्रो कोहि पनि थिएन। अनि तिमीले मलाई त्यति बेला छाडेउ, जब मेरो तिमी बाहेक कोहि थिएन।😐️

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

साच्चै... भौगोलिक दुरीमा रहेको प्रेम बाँच्ने भनेकै यादहरुमा रहेछ !!😐️ #syanu

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

अब त फर्किने अधिकार पनि रहेन प्रिय, अन्तिम बिदाई जो गरेका छन् तिम्रा शब्दले!😐️ #syanu

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

निर्दोष मुटुले आज ईन्साफ माग्दैछ प्रेमको काठघरामा बसेर निसाफ माग्दैछ अटाउ कि घटाउ तिमिलाई यो जिबनमा जिन्दगीले आफै संग हिसाब माग्दैछ!!

💕SaNi💕 (@nirutiwati07) 's Twitter Profile Photo

कस्तो अच्चमको सम्बन्ध यो? आज मुटुमा पीडा छ, अनि पीडा दिने मान्छे मुटुमा ! 😐️

🇳🇵सर 🇳🇵 (@omkarpdl) 's Twitter Profile Photo

सिल्फी खिच्ने प्यारी बहिनी लाई जन्मदिनको असिम शुभकामना , सधै ओठ मा मुस्कान देख्न पाइयोस, सुस्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगती को शुभकामना नानी।

सिल्फी खिच्ने प्यारी बहिनी लाई जन्मदिनको असिम शुभकामना , सधै ओठ मा मुस्कान देख्न पाइयोस, सुस्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगती को शुभकामना नानी।