नरेश ओली (@olinareshh) 's Twitter Profile
नरेश ओली

@olinareshh

Philomath

ID: 1393382912997740544

linkhttp://olinaresh.blogspot.com calendar_today15-05-2021 01:49:24

272 Tweet

79 Takipçi

541 Takip Edilen

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

तिमी प्रति प्रेम भन्दा पनि बढी भक्तिभाव रहेछ भक्तिभाव मात्र तिम्रो अस्तित्त्व प्रति को प्रेम हो ...

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

अन्त को छ मेरो अनन्त मै छु मेरो हिजो को थियो ? भोलि को हुन्छ? अन्त्य सम्म मै हुन्छु मेरो ।

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

चङ्गा थियो उडेको थियो धागो र लट्टा हातमा थियो स्वतन्त्र थिएन धागो छोडिदिए चङ्गा उड्यो , स्वतन्त्र भयो छोडि गयो गल्ती कस्को? मैले धागो छोड्नुको? हावाले उडाउनुको?

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

तिमिले गरेको प्रतिज्ञा मैले गरेको प्रतीक्षा माया प्रतिज्ञा प्रतीक्षा र धैर्यता न हो मन स्थिर छ , म धिर छु ...

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

राखेर तिमीलाई यी आखामा दिनहु यी अञ्जुलीबाट पानी चढाउछु ...

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

सरराफजि को शल्यक्रिया पढ्दै म मेरो शल्यक्रिया को प्रतीक्षामा थिए।खुशी मैले सम्बन्धहरु पढेपछी पढे।मलाइ २किताब पढेजस्तो लागेन बरु सिक्वेल जस्तो लाग्यो।दुबैमा अन्तर्मन,आत्मबोधका कुरा मेरा लागि प्रीय र गहन बने।अन्तर्मन र आत्मबोध बिचको दिशा र दुरी बिच थप चर्चा आउँछ होला Vijay Kumar Panday

सरराफजि को शल्यक्रिया पढ्दै म मेरो शल्यक्रिया को प्रतीक्षामा थिए।खुशी मैले सम्बन्धहरु पढेपछी पढे।मलाइ २किताब पढेजस्तो लागेन बरु सिक्वेल जस्तो लाग्यो।दुबैमा अन्तर्मन,आत्मबोधका कुरा मेरा लागि प्रीय र गहन बने।अन्तर्मन र आत्मबोध बिचको दिशा र दुरी बिच थप चर्चा आउँछ होला <a href="/Vijaykumarko/">Vijay Kumar Panday</a>
नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

प्रहरी हिजो के जस्तो थियो? हिजो तपाईं कस्तो प्रहरी हुनुहुन्थ्यो??

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

एकलाई एकमात्र सम्झिएको प्रेम प्रेम बिलापको आलाप प्रलाप जस्तो हुन्छ प्रेम मनमा मात्र हुन्छ, सधै हुन्छ,शान्त हुन्छ जब प्रेम हुन्छ सम्बाद त हुन्छ तर मौनतामा पनि हुन्छ सबै कुरा गौन हुन्छ ,प्रेम शून्य हो सुन तिमी प्रेम बिहिन शून्य हौ ।

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

मायामा परिधी हुन्छ कहाँ एक्लै हुदा नि भरी, भारी , आधा हुन्छ र कहाँ??

नरेश ओली (@olinareshh) 's Twitter Profile Photo

तिमी को हौ मेरो  मैले तिम्रो किन लिनु चिन्ता तिमी त्यो मनमा थियौ   जो हिजै गैसक्यो चिता....