TB OLEE (@oleetb69250) 's Twitter Profile
TB OLEE

@oleetb69250

ID: 1824385374787080192

calendar_today16-08-2024 10:02:50

109 Tweet

132 Takipçi

1,1K Takip Edilen

TB OLEE (@oleetb69250) 's Twitter Profile Photo

तपोभूमिलाइ रणभुमी बनाउनेहरुलाइ टाढा राखौ र तिनिहरुको सँगत नगरौ।तिनिहरुबाट देस बन्दैन।

TB OLEE (@oleetb69250) 's Twitter Profile Photo

पालिकाहरुमा बालेन,हर्क र गोपाल बाहेक अन्य जनप्रतिनिधिहरुले के गरिरहेका छन? उनिहरुको कामको प्रगति खोइ बाहिर आएको?पालिकामा जनप्रतिनिधि निर्वाचित गर्दा स्वतन्त्र लाइ प्राथमिकता दिनुपर्ने देखियो।

TB OLEE (@oleetb69250) 's Twitter Profile Photo

स्थानीय निकायमा दलबाट निर्वाचित पदाधिकारीहरुले गरेको काम देखिएन। आगामी निर्वाचनमा आफ्नो गाउँ ठाउँको बिकास गर्नु छ भने अहिलेदेखि स्वतन्त्र व्यक्ति पहिचान गरी जिताउँ र दलहरुलाई वाइ वाइ गरौ।

TB OLEE (@oleetb69250) 's Twitter Profile Photo

कुन कुन सहकारीमा ककस्ले कति रकम जम्मा गरे त्यस्को श्रोत केहो? त्यस्को खोजि किन गरिदैन?

TB OLEE (@oleetb69250) 's Twitter Profile Photo

दुखि जनता, सुखी नेता मन पराउनु भनेको दास हुनु हो यसबाट मुक्ति हुने बाटो रोजेको राम्रो।