Karan Oli (@ol18738386) 's Twitter Profile
Karan Oli

@ol18738386

ID: 1637970997398872064

calendar_today21-03-2023 00:15:40

27 Tweet

3 Takipçi

92 Takip Edilen

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

प्रिय चितवनबासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरु ! तपाईंको मत माथि कुठाराघात गर्ने टुरिस्ट उम्मेदवारलाई होइन तपाईँकै जिल्लामा जन्मेका चितवनलाई बुझेका व्यक्तिलाई मतदान गर्नु होला !

प्रिय चितवनबासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरु !
तपाईंको मत माथि कुठाराघात गर्ने टुरिस्ट उम्मेदवारलाई होइन तपाईँकै जिल्लामा जन्मेका चितवनलाई बुझेका व्यक्तिलाई मतदान गर्नु होला !
Karan Oli (@ol18738386) 's Twitter Profile Photo

योपनि कांग्रेसको अन्दभक्तैहो कुरोकानि एकातिर नाम्लोबोकि ठिमीतिर भन्यायहिहो

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

मिलेर देशखानेहरूको झुन्ड सल्मलायो जनता जनार्जन्आफै बुज्नुहोला

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

नेपालको अर्थतन्त्र कस्तो ग्राईनडिजाईन बाट धोस्त पारिदैछत उहांले प्रष्टपार्नुभयकोछ youtu.be/CSapjTP04Dc

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

हैनराज्जेबाट हेर्ने चश्मा अझैंपरिबर्तन भयकोहैनर भन्यां जस्तै गेटामेडिकल बिश्वविध्द्यालयको कुरागरौं आश्वासन्त खुबदिय तरअरोबौंका संरचना तयारत भय कार्यनोयन्भयन देशको अरोबौंकोलगानि धोसस्त गरेदेशद्रोहिहहरूले

Setopati (@setopati) 's Twitter Profile Photo

हिजो सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्दै setopati.com/politics/308390

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

जनजाति आदिवासिको नाममा पश्सिमाहरूले कतिचलखेल गर्छौ हं चाहे कोशिपर्देशकोनाम्माहोस या दाजुभाई दिदीबहिनी को बिवाहको नाम्मा होस कस्लाई फाईदा गर्दैछौ कहिले दशैं बहिस्कार गर्छौ यो चार वर्ण छत्तिस जातको फुलबारीहो योदेश जनजाति आदिवासि हरूकोबिर्ताहोईन चेतना भया

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

एउटा छिमेकीले घरबनाउदा अर्कोछिमेकिलाई डाहाहुन्छ एउटा महिलाले गहभरि गहना लगाऊंदा अर्कोमहिलालाई डाहाहुन्छ आजछिमेकीले चन्द्रयान उडायर सुरक्षित अबतरण गर्यो देश भक्तलाई डाहा हुन्छ देशकागद्धा हरूलाई वास्ता हुदैन

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

रबिका हनुमान हरूको रूवाबासि परेको पनिदेखीयो कानुन अरूजोकोहिलाई पनि लाग्नुपर्ने तर रबि र बालेन लाई मात्र लाग्नु नहुने घुस्तिग्रे हरू योदेशको परीपाटी कतालादैछौँ हामिँ

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

पत्रकारीता स्वतन्त्र हुनुपर्छ सुनेको थिँय डलर र भीउज् पाउन स्वपा पत्रकार भैदिय नेपालमा राणा र तानासाहा खोजिरा छन झोलेमिडीयाले।

Karan Oli (@ol18738386) 's Twitter Profile Photo

योगणतन्त्रको काट्टोखायर राजतन्त्रको कृयाबस्नेहरूलाई केभनौँर खोइ ।