Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile
Aadha Aakasha

@ojha1laxmi

ID: 1568138566211076096

calendar_today09-09-2022 07:26:02

312 Tweet

143 Followers

226 Following

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

कुरीकुरी कठैबरी😏😏 सर्वभाैमसत्ता संपन्न राज्यको समान हैसियत हुनुपर्छ हाेईन भने बहिष्कार गर्न सक्नुपर्छ यतिसराे अपमान गर्दापनि लम्पसार किन ? हामी जान्न चाहान्छाै?

कुरीकुरी कठैबरी😏😏
  सर्वभाैमसत्ता संपन्न राज्यको समान हैसियत हुनुपर्छ हाेईन भने बहिष्कार गर्न सक्नुपर्छ यतिसराे अपमान गर्दापनि लम्पसार किन ?
  हामी जान्न चाहान्छाै?
Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

माया त्याे हाेईन हकुर जाे संग संगै बसिन्छ माया त त्याे हाे मेराे प्याराे आफ्नाे मान्छे जसलाई हरपल दिलमा राखिन्छ अझै भनाै उ बिना बाच्न सकिँदैन ।

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

फेर्याै ❤️☝️☝️❤️ बसाई फेर्याै देशै फेर्याै जात फेर्याै कि जन्मदाता भाषै फेर्याै गासै फेर्याै रात फेर्याै कि यादै फेर्याै माया फेर्याै नशा फेर्याै कि बातै फेर्याै साथ फेर्याै रसै फेर्याै कि गित फेर्याै भाका फेर्याै मधुमास फेर्याै कि घर फेर्याै थर फेर्याे आफन्त फेर्याै कि

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

गाँस काटेर कर तिरी खुल्ला छाेडेका साढे पालाैँ नचाहिदाे संघियताकाे भारी बाेकेर विदेश छिर्याै विकासकाे बहस हुने ठाउमा नचाहिदाे असभ्य तमसा हेरि कस्ता अराजक तत्व हुलेछाै संसद भवन भित्र भनि आफैलाई धिकार्याै

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

दुर तिमी उड्दै गयाै सुन्दर दिपमा उतै हिमाल चरी टाेलाउछे तिमीलाई सम्झि यतै टाढैबाट बाेलाउछाै खुशि हुन्छिन उनि कठै तिमी उठ्छाै उनी सुत्दा भेटैघाट हुदैन कतै मुसुक्क मुस्कुराउदै मनमै लुकाउछिन जसै मधु मासले सताउछ थाहै छैन उनलाई खासै

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

❤️मैले❤️ आज मैले तिमिलाई नियालेर हेरे मनकाे मझेरीमा सुस्त चियाएर हेरे तिमी त यादमा फुल्न थालिसकेछाै त्यसैले दुर क्षितिजबाट बाेलाएर हेरे लुकाई लुकाई मनभित्र बसाएर हेरे मुटुबाट प्रेमरस आफै पाेखाएर हेरे तिमी त अरु कै ढुकढुकी हाेनि हैट? त्यसैले आफ्नाे मन आफै बुझाएर हेरे

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

रिल भएकाे क्यामरा र दिल भएकाे मान्छे पाउने जमना सकियाे मेराे हजुर अहिले त🤑🤑 सेल्फी र सेल्फिसले दुनियाँ ढाकिसकेकाेछ

रिल भएकाे क्यामरा र दिल भएकाे मान्छे पाउने जमना  सकियाे मेराे हजुर अहिले त🤑🤑
सेल्फी र सेल्फिसले दुनियाँ ढाकिसकेकाेछ
Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

खेतमा राेप्ने धानकाे बीउ गलामालभिरेर धान दिवश मनाउछन हेर नाैटंकिगरेर पानी छैन किसानबस्छ आकास हेरेर राज्यले हेर नाटकै गर्छ संजालमा हालेर मनाउ दिवस सक्छाैभने मलबिउबाडेर उत्पादन गर्छन किसानले पसिना झारेर जनताकाे पैसा कुम्ल्याउछाै भ्रष्टचार गरेर किसानले मल पाउदैन किन्न पैसातिरेर

खेतमा राेप्ने धानकाे बीउ गलामालभिरेर
धान दिवश मनाउछन हेर नाैटंकिगरेर

पानी छैन किसानबस्छ आकास हेरेर
राज्यले हेर नाटकै गर्छ संजालमा हालेर

मनाउ दिवस सक्छाैभने मलबिउबाडेर
उत्पादन गर्छन किसानले पसिना झारेर

जनताकाे पैसा कुम्ल्याउछाै भ्रष्टचार गरेर
किसानले मल पाउदैन किन्न पैसातिरेर
Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

❤️मनकाे भाव हाे प्रेम जरुरी छैन कि तिमीले गरेनाै भने म पनि नगरु भन्ने❤️

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

हेलाे मेडम जि सांसद किन चाहियाे प्रदेश किन चाहियाे ?

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

मुगुका जनता बिल्नु तिहुन काठमाडौमा कुईन्टल सुन #हाम्राे नेपालमा#

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

❤️❤️❤️❤️❤️❤️सबैकाे नजरमा फुल्न नसकुला तर कसैकाे पनि आखामा बिझाउन नपराेस डियर जिन्दगी❤️❤️❤️❤️❤️❤️

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

कसैले केही माखाे मार्दैनन हजुर सबैले आफ्नै तुम्बाे भर्ने हुन देखियाे सबैकाे

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

बाउ आमाको काम हुर्काउने पढाउने हो, उनीहरुको लागी सम्पत्ति थुपार्ने होइन । आफैं दुख गर्नुपर्छ अनि बल्ल पैसाको महत्त्व बुझिन्छ

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

न तिमीले जित्याै न त महिले नै जिते जिन्दगीको याे यात्रा 🚶‍♀️ न तिमीले हार्याै न त महिले नै हारे 🏃कुदिरहेका छाै🏃💃 आधी बेरी संग जुध्दै छाहारीकाे खाेजिमा निरन्तर निरन्तर 👯‍♀️👯‍♀️👯‍♂️

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

नेपाली भएर धेरै दुख पाईयाे हजुर मलाई त भुटानी सरणार्थी बन्न पन थियाे कसरी उपायनास्ती भाे ।

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

झुत्त्रे गफ र बेतुककाे भाषणले शासन गर्नेहरु देखि वाक्क वाक्तीलाग्न थाल्याे साथी केही अाेखती पाईन्छ त हाम्राे नेपालमा

Aadha Aakasha (@ojha1laxmi) 's Twitter Profile Photo

प्रेमकाे नदीलाई नैतिकताकाे बाँधले बाध्न सकिएन भने जिबनलाई बगाईदिन सक्छ ❤️❤️My dear आफ्नाे मान्छे❤️❤️