माधब ढकाल (@oimadhab) 's Twitter Profile
माधब ढकाल

@oimadhab

जिन्दगी को जेलमा छु

ID: 3499942212

calendar_today09-09-2015 03:35:36

67,67K Tweet

20,20K Followers

155 Following

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

Tweet पढिसकेपछी लाईक,कमेन्ट् गर्ने बानी बसालौ ,सभ्य नागरिक हुनुको पहिचान दिउ🤣🤣🤣

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

उखान : छाेरी कुटेर बुहारी तर्साउने ! संशाेधित उखान : देउवा भेटेर प्रचण्ड तर्साउने 😉

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

लाखौको भिडमा नखोज मलाई 😌 बाहिर धेरै जाडो छ,म घरमा सिरक ओढेर सुतिरहेको छु🤣

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

काममा ब्यस्त भएको मान्छे पनि बोल्छ हजुर बस हामी उस्को लागि खास हुनुपर्यो 😊❤️ #Goodmorning ☺😍

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

जाडो पनि यति धेरै बढ्यो कि आज भोलि टुइटर भन्दा नि स्विटर काम लागिराछ ।

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

लाग्दैन आजभोली कसैको आश लाग्दैन आजभोलि कोही खास सधै समयले दौडाउने जिन्दगीमा लाग्दैन आजभोली कसैको बिश्वास ।।

oops.. :( (@powrell) 's Twitter Profile Photo

बर्ष भरि मर्यो कि बाँच्यो वास्ता नगरेका साथिलाई सम्झिने दिन रहेछ आज ! समय सङ्गै साथिको अर्थ पनि साँघुरीएको छ ! हेप्पी बर्थ डे माधब ढकाल ब्रो

Anjan Bhandari (@moksh__a) 's Twitter Profile Photo

oops.. :( माधब ढकाल भोली लेख्छ त त्याँ प्रोफाइलमा ;) आजै भए जन्मदिनको शुभकामना माधु ❤️

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

कम्रेड हरु ले आफूहरु पुरानो माओवादी अहिलेको उग्रवादी पाटी भनेर चिनाउने भए ।

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

सफलता प्राप्त गर्नु छ भने पराइ संगै अगाडी बढ्नु आफन्त हरु त केवल खुट्टा तान्न मात्रै साथ दिन्छ्न ।

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

आज पनि तिम्रो नै माया लाग्छ मन मै छौ तिमी जिवनमा नभएपनी ।

माधब ढकाल (@oimadhab) 's Twitter Profile Photo

तिमी मैले माया गरेको मान्छे हौ बिर्सिन्न तिमिलाई मन मै लुकाइरहन्छु ।