Bhattu (@officialyanix1) 's Twitter Profile
Bhattu

@officialyanix1

Life is superficial so what ???

ID: 956399980742262784

calendar_today25-01-2018 05:34:59

477 Tweet

170 Followers

112 Following

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

बेचैनीले हद पार गरिसक्यो,शब्द कोरुँ या निदाउँ म, तिमीलाई सझिउँ या रोउँ म!😔

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

अधिकांश मानिस मीठो बोल्छन् , तर सत्य बोल्दैनन्,

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

फुर्सद मिलेछ भने सपनामा आउनु, उदास उदास छ जिन्दगी तिम्रो अनुपस्थितीमा! 💬

कहिलेकाही उनिहरुको कदर गरेर हेर्नुस जनाव जो तपाईं संग बिना कारण प्रेम गरि रहेछ!💞

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

तपाईंको खुसीमा ति व्यक्तिहरू सामेल हुन्छन् जसलाई तपाईंले चाहनुहुन्छ तर तपाईंको दु:खमा ती व्यक्तिहरू सामेल हुन्छन् जसले तपाईंलाई चाहन्छन्। #bittertruth #itsokay 🌺

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

बिश्वास एउटा छोटो शब्द हो जसलाइ उच्चारण गर्न एक सेकेन्ड लाग्छ,सोच्न एक मिनेट र दिलाउनु सायद पुरै जिन्दगी !!!🤔

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

जीवनको हरेक बिहान केही आशाहरुको साथ आउँदछन, जीवनको हरेक साँझ, केही अनुभवहरू दिएर जान्छन् ।

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

गैरो से सुनोगे तो मुझे बुरा ही पाओगे, खुद आकर मिलोगे तो वादा रहा मुस्कुराकर जाओगे ..!💕

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

नजिक भएर नि नजिक हुनुको भाव आउँदैन🙂 म त्यही बगर हुँ, जहाँ नदीको बहाव आउँदैन🙂

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

एउटै सिन्दुरको भरमा जीवन सकिनुपर्छ भनेर कुनै शास्त्रमा लेख्या छैन !! अलिकति हिम्मत गरेर आऊ सिन्दुर माथि सिन्दुर थपेर सिँउदो अझै गाढा बनाईदेउ । #प्रियमान्छे 😌❤️

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

शब्दको पनि तापक्रम हुन्छ, शब्दले सुकुन पनि दिन्छ र जलाउछ पनि!

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

फेरि टाढिनेहरुसँग गुनासो किन, मन सँगै भएर पनि कहाँ आफ्नो रह्यो र।।

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

सुन्दर पुस्तक अनि सुन्दर मान्छे, सुरुवात मै बुझ्न सकिँदैन यसको लागि गहिरो अध्ययन आवश्यक पर्दछ 😌

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

सुस्तरी यो मनमा यौटा सवाल आयो... आज अचानक किन तिम्रो ख्याल आयो ?

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

ढल्दै गरेको जिन्दगिले जिन्दगी सङ्ग प्रश्न गर्दै थियो।साहुले ऋणि सङ्ग ऋणिले बन्दकी सङ्ग प्रश्न गर्दै थियो....!!🙃

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

अंगालोमा भर्न दुरिले पावन्दी लगाए पनि आँखाले धेरै चोटि चुमेकोछु तिमीलाइ !!

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

फर्किएर आउ भनेको हैन जहाँ छौ त्यही पर्ख भनेको मात्रै हो ! ❤️

Bhattu (@officialyanix1) 's Twitter Profile Photo

खराब देखिनुलाई तपाईंको व्यवहार गलत नै हुनुपर्छ भन्ने छैन, अरूको मस्तिष्क सहि नहुदाको नतिजा पनि हुन सक्छ ।