Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile
Om Bikram Bhat Saral

@obbhatsaral

Public servant, social worker

ID: 948155063544922114

calendar_today02-01-2018 11:32:37

160 Tweet

173 Takipçi

114 Takip Edilen

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

बेचनले बेचैन गरेको नेपाली राजनीति ! तर बेचनले होइन ढुक्कले अगाडि दिशातिर !!

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

जबसम्म गणतन्त्रमा राजतन्त्रको गन्ध गणतन्त्रमा आइरहन्छ तबसम्म कहिँ न कहिँ राजतन्त्रको याद र झझल्को आइरहन्छ । त्यसकारण गणतन्त्रलाई गणतन्त्रको रुपमा फुल्न र फक्रन दिउँ राजतन्त्रको राग त्यसै बिलाएर जानेछ ।

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

बाहिर चुच्चे नक्सा मैले ल्याएको हो नी, अरुमा दम छ भन्दै फुइ लाउने! भित्र कोठामा मैले कहाँ होर सचिवालयको बैठकमा प्रचण्ड, माधव र झलनाथले पेलेर गराएको हो भन्ने ! तोइट लम्पसार राष्ट्रवाद!!!

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

अस्तिसम्म त गज्जब भयो बातचित भन्न तंछाडमछांड थियो त ? हैन फेरि चिसै पानीले नुहाइएछ क्या हो!

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

अर्थतन्त्र थलिएको समयमा सक्षम र योग्य गभर्नर नियुक्त गर्नेभन्दा स्वार्थ समुहको "पोपेट गभर्नर" बनाउनेमा दुइतिहाईको सरकार लागिपरेको छ । यो भन्दा लाजमर्दो लोकतन्त्रमा के हुनसक्छ ? यदि मुलुकमा बिचौलियाद्वारा गठित ओली सरकार रहिरहेमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहन गाह्रो छ ।

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

काङ्ग्रेसका नेता विश्व पौडेल गभर्नर वन्न लाग्नुभएको रहेछ। राम्रा मान्छेलाई गभर्नर वन्न रोक्न अनेक जालझेल भएको सारा दुनियालाई थाहा छ।अव पौडेलजी पनि गभर्नर नियुक्ति हुँदा कानूनी प्रश्न उठ्ने निश्चित छ।फेरी पनि पौडेलको नाम दिएर कांग्रेसले गभर्नर नियुक्ति प्रक्रिया थप जटिल वनाउंदैछ !

काङ्ग्रेसका नेता विश्व पौडेल गभर्नर वन्न लाग्नुभएको रहेछ। राम्रा मान्छेलाई गभर्नर वन्न रोक्न अनेक जालझेल भएको सारा दुनियालाई थाहा छ।अव पौडेलजी पनि गभर्नर नियुक्ति हुँदा कानूनी प्रश्न उठ्ने निश्चित छ।फेरी पनि पौडेलको नाम दिएर कांग्रेसले गभर्नर नियुक्ति प्रक्रिया थप जटिल वनाउंदैछ !
Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

अलि Steroids को डोज बढाएर भएपनि रसिया-युक्रेन युद्ध रोक्नु पर्ने देखियो ।

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

हरेक यात्रा गन्तव्यमै पुगेर टुङ्गिन्छ भन्ने हुँदैन । बिचबाटोमै यात्रामा बिराम पनि लाग्न सक्छ । त्यसैले गन्तव्य होइन यात्रा बदल्न पर्दोरहेछ ।

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

सामाजिक सञ्जाल बन्द गर्नु र जेन जी पुस्ताको मुख थुन्नु दुबै मुर्खता हो । आज यो अवस्था आउनुको प्रमुख कारण अहिलेकै राजनीतिक प्रणाली र अस्थिरता हो । जेन जी का कतिपय कमजोरी होलान तर यो निराशा र विद्रोहको कारण हामिहरुको आचरण व्यवहार र कार्यशैली हो ।

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑 #BoycottGovernment #BoycottKpOli

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

नेपालकालागी दु:खद खबर ! आसाको त्यान्द्रो पनि आजदेखी समाप्त भएको छ । विपिन जोशी अब हामी माझ कहिल्यै आउने छैनन् । हार्दिक श्रद्धाञ्जली विपिन ! 🙏

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

नेका सभापति शेरबहादुर देउवाले आज केन्द्रिय समितिमा दिएको वक्तव्य कार्यकारी राजनीतिबाट विदाई वक्तव्य जस्तो देखिन्छ । श्री देउवाले आफ्नो स्वास्थ्य र समयको मुल्यांकन गर्दै जुनबाटो रोज्नु भयो यो एकदमै सकारात्मक कदम हो । श्री देउवालाई आगामी दिनहरु सुखद होउन हार्दिक शुभकामना !

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

सहायक रथी शेरबहादुर देउवाले सक्रिय राजनीति छोडेसंगै मुख्य रथी केपी ओली देउवापथ अवलम्बन गर्लान् कि नगर्लान? ओलीले ओलिटिक्स गर्लान कि देउवापथ रोज्लान अब बल ओलीको पोल्टामा छ है ?

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

देशले अहिलेको मूल्य चुकाउनुपर्ने कारण अपवित्र गठबन्धनले हो भन्ने कुरा देउवा र ओलीको बिचार र दृष्टिकोणले स्पष्ट पार्दैन र ? संगै यात्रा गरेका पार्टी र नेताहरुको अन्तर अहिले प्रष्ट देखिएन र ? यो राष्ट्रको राष्ट्रिय समस्या ओली नै हुन भन्नेमा दुइमत रहेन ।

Om Bikram Bhat Saral (@obbhatsaral) 's Twitter Profile Photo

मधेस प्रदेशबाट के नयाँ राजनीति सुरु भएकोे हो ? कांग्रेस एमाले गठबन्धन के कमजोर भएको हो । क्र मुलुकले नयाँ दिशा प्राप्त गर्ला ?