🇳🇵चिना बिग्रेको मान्छे🇳🇵 (@numbraj) 's Twitter Profile
🇳🇵चिना बिग्रेको मान्छे🇳🇵

@numbraj

अनि कि जिन्नकी पनि😆😆🚗यसै अरि चलिराह आजकल

ID: 833630470432645121

calendar_today20-02-2017 10:52:47

950 Tweet

1,1K Takipçi

751 Takip Edilen

DogeDesigner (@cb_doge) 's Twitter Profile Photo

"People get confused sometimes they think an economy is money. Money is a database for exchange of goods & services. Money doesn't have power in & of itself. The actual economy is goods & services"- Elon Musk

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

सदनबाट पास भएको नागरिकता विधेयकमा धेरै समस्या छन् । लैंगिक विभेद कायमै छ । तर, कानुन नबनेर समस्यामा परेका लाखौं युवाकाे हितका लागि अहिले यो कानुन बनेकै ठिक हो । कानुनै हो, चाहे पछि परिवर्तन गर्न सकिन्छ ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

काठमाडौ-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभामा निर्वाचित हुनु भएकोमा सोबिता गौतमलाई हार्दिक बधाई छ ।

काठमाडौ-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभामा निर्वाचित हुनु भएकोमा सोबिता गौतमलाई हार्दिक बधाई छ ।
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

धेरै सिरियस कुरा हो। जीवनमा व्यावहारिक हुनलाई गणित हटाउ र १० कक्षासम्म मार्क्सवाद र लेलिनवाद अनिवार्य गराउ, IELTS, PTE र कोरियन भाषा optional बनाउ 🙃