National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile
National Statistics Office, Nepal

@nso_nepal

Official X account of the National Statistics Office of Nepal 🇳🇵

ID: 1808502074872864768

linkhttp://www.nsonepal.gov.np calendar_today03-07-2024 14:04:52

94 Tweet

1,1K Takipçi

4 Takip Edilen

National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ। प्राप्त गरेको विप्रेषण ७२.४% दैनिक उपभोगमा,१५.८% ऋण तिर्न, ४.६ % शिक्षामा (स्वदेश), १.९% घरायसी दिगो सरसामान खरिदमा, १.९ % बचत र १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।