National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile
National Statistics Office, Nepal

@nso_nepal

Official X account of the National Statistics Office of Nepal 🇳🇵

ID: 1808502074872864768

linkhttp://www.nsonepal.gov.np calendar_today03-07-2024 14:04:52

94 Tweet

1,1K Takipçi

4 Takip Edilen

National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

नेपाली घरपरिवारको औसत वार्षिक आम्दानी रु. ५ लाख ५१ हजार १४८ रहेको छ। यस्तै औसत प्रति व्यक्ति आम्दानी रु. १,३६,७०७ रहेको देखिन्छ जस अनुसार सबैभन्दा गरिब २० प्रतिशतको रु. ६१,३३५ र सबैभन्दा धनी २० प्रतिशतको रु.२,५९,८६७ रहेको छ। स्रोतः नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० (NLSS IV)

नेपाली घरपरिवारको औसत वार्षिक आम्दानी रु. ५ लाख ५१ हजार १४८ रहेको छ। यस्तै औसत प्रति व्यक्ति आम्दानी रु. १,३६,७०७ रहेको देखिन्छ जस अनुसार सबैभन्दा गरिब २० प्रतिशतको  रु. ६१,३३५ र सबैभन्दा धनी २० प्रतिशतको रु.२,५९,८६७ रहेको छ।
स्रोतः नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० (NLSS IV)