National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile
National Statistics Office, Nepal

@nso_nepal

Official X account of the National Statistics Office of Nepal 🇳🇵

ID: 1808502074872864768

linkhttp://www.nsonepal.gov.np calendar_today03-07-2024 14:04:52

94 Tweet

1,1K Takipçi

4 Takip Edilen

National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

राष्ट्रिय जनगणना २०७८ अनुसार १० वर्ष वा सो भन्दा माथिको आर्थिक रुपले सक्रिय जनसंख्या मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत जनसंख्या संलग्न छन्। यस्तै,थोक एवं खुद्रा व्यापार मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ ,निर्माणमा ८.१ प्रतिशत संलग्न छन्।