Nripa Awasthi (@nripa468) 's Twitter Profile
Nripa Awasthi

@nripa468

My favourite Number is 0️⃣ Because The World🌏️ is Round !!
@nripa369❣️💐

ID: 1081099860911087616

calendar_today04-01-2019 08:07:47

2,2K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

पशुपतिनाथ क्षेत्र अहिले शान्त छ । सुरक्षित छ, हामी चनाखो छौँ, तपाईँहरू पनि चनाखो रहनुहोला ।

Nripa Awasthi (@nripa468) 's Twitter Profile Photo

यो रात यी आँखाले नत निदाउन माने नत बिउँझिन माने मन अशान्त छ, शरीर काँपिरहेको छ, बिहानीमा सन्नाटाका किरण छाइरहेका छन् ।मेरो देश अब के त? अब कहाँ सम्म? के हामीले उपलब्धी हासिल गरेकै हो त? गरेकै भए यति विनासकारी किन? कानूनको शासनको विहिनता कसरी आयो? अब कहाँ पुग्छ....हाम्रो देश...🥲

Nripa Awasthi (@nripa468) 's Twitter Profile Photo

संसद विघटन नगरी संसदको सदस्यबाट नै प्रधानमन्त्री बनाई संविधान भित्रै रहेर अन्तरिम सरकार गठन गरिनु पर्छ। संविधान खारेज वा संशोधन देशको लागि महँगो तथा संकट सिर्जना गर्दछ। GenZ को आन्दोलन पनि भ्रष्टाचार विरुद्ध थियो नयाँ संविधान वा अन्य थिएन।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

संयमता अपनाऔं: संविधानवाद अनुरुप नै मुलुक अगाडी बढ्छ- डा. भीमार्जुन आचार्य । आज राति ८:०० बजे ! Bhimarjun Acharya

संयमता अपनाऔं: संविधानवाद अनुरुप नै मुलुक अगाडी बढ्छ- डा. भीमार्जुन आचार्य । आज राति ८:०० बजे ! <a href="/BhimarjunPhD/">Bhimarjun Acharya</a>
Nripa Awasthi (@nripa468) 's Twitter Profile Photo

कस्तो निद्रा नै पो आउँदैन त केही परिवर्तन हुँदै छ देशमा hope good

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

सरकार बनिसकेको छैन। एउटा महत्त्वपूर्ण कुरा सिंहदरबार जले पनि देशको महत्त्वपूर्ण डेटाबेस उनीहरूकै कब्जामा छ, खबरदार केही होला। यो कुरा सुशीला म्यामसम्म पुगोस्।

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

स्थानीय राजस्व प्रशासनः चुनौती, सम्भावना र सुधारका उपाय karobardaily.com/news/300634

लोकसेवा-eNoteBook (@shailes_regmee) 's Twitter Profile Photo

सार्वजनिक खरिद भन्नाले सरकारले आवश्यक वस्तु, सेवा वा निर्माण कार्य खरिद गर्न विधिसम्मत प्रक्रिया अपनाउने कार्यलाई जनाउँछ । जनताबाट सङ्कलित कर र स्रोतलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी रूपमा प्रयोग गर्नु सार्वजनिक खरिदको उद्देश्य हो । gorkhapatraonline.com/news/174547

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

प्रशासनिक सुधारले मात्र सुशासन सुनिश्चित gorkhapatraonline.com/news/174945

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/175553

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/175553
GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

राजनीतिक संरचनामा महिला : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/177282

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/177284

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/178292

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

वैदेशिक रोजगारीको सामाजिक लागत : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/179258

Umesh Mainali (@umeshmainali14) 's Twitter Profile Photo

‘अर्थोडक्स’ निजामती सेवा सुध्रिने कहिले ? baahrakhari.com/detail/471910

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

मन मस्तिष्कमा सधैं सधैं: Today is birth anniversary of our late king, Birendra Bir Bikram Shah Dev. ❤️🌹

मन मस्तिष्कमा सधैं सधैं: Today is birth anniversary of our late king, Birendra Bir Bikram Shah Dev. ❤️🌹
Nripa Awasthi (@nripa468) 's Twitter Profile Photo

लामो समयसम्म प्रेममा रहेकी केटिलाई अर्कैले भगायो । यस्तो कहाँ हुन्छ, केटि त मेरै हो भनेर पुर्व-प्रेमीले केटिको बाउसङ्ग नै कुरा राख्न गयो तर केटिको बाउले पनि केटि भगाउने केटालाई नै ज्वाईं सदर गरेपछी ती पुर्व-प्रेमिको अगाडी कालो अनुहार बनाउदै घर फर्किनुको कुनै विकल्प रहेन।© FB