चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile
चखु:चा™ 🇳🇵

@nprowin007

“आँसुले स्वागत्, आँसुले नै बिदाई; मध्यसमय, हाँसोले भर्पाई !” #हैट् !!

ID: 880533360

linkhttp://www.nprowin007.blogspot.com calendar_today14-10-2012 17:03:21

42,42K Tweet

5,5K Followers

455 Following

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

सबै पहेंलो ब्राजिल हुँदैन; सबै ब्राजिल पंखा पहेंलो हुँदैन 🤣🤣

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्थ्यो, यस्तै रैछ ! #गर्नेके!

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

नेपाल बन्द भन्ने उन्मुक्तिले फिर्ता लियो रे त ! जाबो बोलीको पक्का हुन नसक्नेले किन ख्यास्नु ?

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

ठाउँ हेर्दा त आम आम लाग्यो, तर क्यार्नु बजेटले साथ दिदैन । यो मन्दीमा भाको अलिअलि पनि के रित्याउनु भनेर आइएन है दाजु !! 😂😂

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

ठूला व्यक्तिले मर्छु भनेर सामाजिक सञ्जालमा स्ट्याटस राखेर हराउँदा जम्बो टोलीले खोज्दा रैछन, हामी त यसरी स्ट्याटस राखेर हरायो भने लास भेटाउँदा नि किरै परिसक्थ्यो होला । 🤣🤣🤣

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

'जेन जी'लाई अझै स्वतन्त्र नागरिकहरूको साथ चाहिएको छ; सत्ता लोलुप्तामा भएकालाई पाखा लगाउने समय आएको देखियो । #GenZProtest #Nepalprotest

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

पार्टीगत मुखपत्र मिडिया भएको देशमा उनीहरूले लेख्ने भनेको उनकै भाषा हो; मिडियाको विश्वास नै गुमनाम भैसक्यो; तर पनि पत्रकार अझै पत्रुकार नै बनिरहनेछ !! #enoughisenough #GenZProtest

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

दुई खेलमा जितेको खुशी आजको एकै खेलमा ब्याज सहित असुल्यो ! ! 😭

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

भनेसी अब औंरिकाँ यानकी अ्मेरिकाँ कि क्रान्ति सुरू भो रे! भनेसी टरम्प नि टडक चढ्ने भएनि के, सेनाको ! !

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

जगमग त इन्नियाँमा हुन्छ; नेपालमा त सबै मिलि मिलि- झिल्ली किन्नु; यसै झिलिमिलि हुन्छ # तैट

चखु:चा™ 🇳🇵 (@nprowin007) 's Twitter Profile Photo

लोडसेडिङ्ग भएछ; चिन्ता न अर्नुस- समय आएसी उज्यालो पार्ने आफै आम्छ ! ! # थैट