सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile
सुबीन तिमिल्सेना

@npqiu6uioydvbql

हरेक गल्ती बाट घेरै कुरा बुझ्ने कोशिश गर्छु🙏🙏

ID: 1386514769125863424

calendar_today26-04-2021 02:57:53

59 Tweet

10 Followers

70 Following

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

बदलिदिए मैले रिसाउने तरिका रिसाउने ठाउमा मुस्कुराइदिन्छु😊

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

सायद "म" बाङ्गाटिङ्गा धर्साहरु हुँ, कहिलेकाहीँ जोडिन्छु र "अर्थ" हुन्छु, कहिलेकाहीँ टुक्रन्छु र "व्यर्थ" हुन्छु । 🙏

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

पढाइको लोभ मा बाल्यकाल सकियो अब धनी हुने लोभ मा जवानि सक्दै छु। 😜

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

कुनै बेला जतिबेला पनि बोल्ने साथी आजकल बोल्न छाडे सायद मन अघाएर होला 😌😌🙄घोप्टेहरु

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

रक्त बहाकर श्रृगांर करु खाामोसियाँ तलवार नहि, हम वंशज है व्राह्मण के हार हमे स्वीकार नहि🙏🙏

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

नुक्कड का पत्ता मुझे क्यों देते हो दोस्तों । मुझे तो उसके गर्दन के पसिना भि चाय लगता है।। 😃🙈

नुक्कड  का पत्ता  मुझे क्यों देते हो दोस्तों  । 
मुझे तो उसके गर्दन के पसिना भि चाय लगता है।। 😃🙈
सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

दुख्छ नि यार दुख्छ, अति दुखेर आउछ... जस्लाई म माया माया भन्छु उसैको छाया सम्म साथमा नहुँदा ! शुभरात्री 💕💕

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

अत्यन्त घत लाग्दो श्लोक हैछ। यदि पुत्र: कुपुत्रो 𝘴 स्यात् व्यर्थो हि धन सञ्चय। यदि पुत्र: सुपुत्र: स्यात् व्यर्थो हि धन सञ्चय।।

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

अरु कुकुर डोर्याएर हिन्छन्, आफू कुकुर जस्तो लखर लखर हिन्न पर्या छ! त्यो कुकुरले नि यहि सोच्दो हो, अरु आफ्नु खुसिले हिनिराछन्, तर म साङ्लोमा बाधिएर अरुको इच्छामा हिनिरहेछु ! जिन्दगी एउटै जिउने शैली फरक 🙈🙊

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

नबोल्दैमा मनसँग जोडिएका सम्बन्धहरु हराएर जाँदैनन् नि 🙏 कुरा बुझिस्यो सरकार

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

बिगतका कुराले दिल दुख्छ भने त्याे दिलकाे हैन , दिमागकाे बिमारी हाे हजुर.. #शुभ_रात्री

Ātmaprajñānanda (@atmaprajnananda) 's Twitter Profile Photo

स्वयं महेशः, श्वशुरो नगेशः, सखा धनेशः, तनयो गणेशः । तथापि भिक्षाटनमेव शम्भोः, बलीयसी केवलमीश्वरेच्छा ॥

स्वयं महेशः, श्वशुरो नगेशः, 
सखा धनेशः, तनयो गणेशः । 
तथापि भिक्षाटनमेव शम्भोः, 
बलीयसी केवलमीश्वरेच्छा ॥
फलानो (@sashi_sawc) 's Twitter Profile Photo

नेपाली मै कट्टी भनेको भए भैहाल्थ्यो नी🙄 अङ्ग्रेजीमा Good_bye भन्यौँ धेरै पढेलेखेको केटी गुमाएको जस्तो अनुभव भयो😂🤪🤪 #सुप्रभात ☕️☕️☕️☕️🙏🙏🙏🙏

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

यदि कोहि तपाईं देखि आश राख्छ भने यो उसको मजबुरी नभई तपाईं प्रति गर्ने उसको बिश्वास हो। शुभरात्री☺☺ जिन्दावाद

सुबीन तिमिल्सेना (@npqiu6uioydvbql) 's Twitter Profile Photo

मिठो हुन्छ ...संघर्षमय जिन्दगी "बस तितोपना त...कसैबाट हद भन्दा ज्यादा आस राख्नाले हुदो हैछ 😃