kale Vai npl (@nplvai25263) 's Twitter Profile
kale Vai npl

@nplvai25263

ID: 1873484170820734976

calendar_today29-12-2024 21:40:26

17 Tweet

49 Followers

367 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

चलाख हुनु राम्रो हो तर अरुलाई मुर्ख सम्झनु नै सबैभन्दा ठूलो मुर्खता हो !!!

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

घाँटी हेरी हाड निल्नु,भुँडी हेरी जाड निल्नु,दुबो झै मौलाउनु,जाड खाएर नबौलाउनु यहि छ २०८२ को दशैंको शुभकामना ..!😁

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

अर्को को अङगालो मा रात दिन रमाउने लाइ अझै आफ्नो।सम्झिनु पनि बेकार रैछ💔

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

गाह्रोको अर्थ असम्भव होइन , यसको अर्थ तपाईले कडा परिश्रम गर्नुपर्छ भन्ने हो ।

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भनेर रात भरी तास खेलेको , पैसा हारेर अहिले कोमा मा पुग्न लागे🤓🙄

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

"भित्रभित्रै गलेको छु,जलेको छु, तर आफैंलाई सम्हालेको छु, किनकी म रोएँ भने समाज हाँस्छ"!! शुभ बिहानी 🙏💐🍀🌺

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

झूट बोलेर कसैको मन जित्ने कला छैन म सङ्ग सत्य बोलेर कति मान्छेहरू गुमाएको छु त्यो मलाई मात्र थाह छ। #शुभ__बिहानी🙏🙏💘💘 #शुभ__पल☕️☕️🇳🇵🇳🇵

Sunita (@sunita720951281) 's Twitter Profile Photo

बानी,व्यवहार अनि सोच यो तिम्रो आफ्नै कम्पनी को " products" हो, जति "Quality" राम्रो राख्छौं त्यति नै राम्रो मूल्य पाउँछौं ✍️

मालिका (@sailii11) 's Twitter Profile Photo

तपाईले पालेको कुकुर तपाई तिर फर्केर भुक्न थाल्छ भने बुझ्नुस रोटी अर्कैले खुवाई राखेको छ।

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

हरेक मानिस लाई seriously लिन जरुरी छैन किन कि कतिपय संग blood group बाहेक अरु केही पनि positive हुँदैन😊✌️ #शुभ_रात्रि 💤💤🙏🙏🇨🇦🇨🇦

laxmi™ (@laximi01) 's Twitter Profile Photo

"सबै संग सबै गुण हुदैन, तिमी संग सुन्दरता होला, म संग इमान्दारीता छ।"☺️🌸

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आफै बर्बाद हुने गरी कसैलाई त्यति धेरै माया पनि नगर्नु, मान्छेहरू स्वार्थले माया गर्छन,हृदयले होइन।।❤️‍🩹

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

हातमा हात मिलाउँदा नमस्ते हुन्छ भने ओठमा ओठ मिलाउँदा के हुन्छ, 🤔

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

बरु बालापन नै ठीक थियो भूतको मात्र डर लाग्थ्यो सिरक ओढेर सुतेपछि भूतले केही बिगार्न सक्दैन भन्ने लाग्थ्यो,ठूलो भएपछि त वर्तमान र भबिस्यको डरले आधी कलेजो खादो रैछ l

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

प्रयास र संघर्ष गर्न सक्नुपर्छ बिग्रेको सामान मात्रै होइन बिग्रेको जिन्दगी पनि बनाउन सकिन्छ । #शुभ_दिन_दुनियाँ 🙏🌻

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

हुन त राजनीति भन्ने शब्द जनसेवा मा समर्पित हुन पर्ने हो तर विडम्बना ब्यापार को धन्दामा परिणत भइदियो …! 🙏💐☕️💞#शुभसन्ध्या_सम्पुर्णमा

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

Ncell, NTC को जस्तो माया चाहिँदैन ... पैसा हुन्जेल सम्म Dear सकिएपछि माफ गर्नुहोस् 😂🤥

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

सभ्यता र असभ्यता दुवै छ म सँग मेरो नैतिकता केवल हजुरको व्यवहारले निर्धारण गर्छ।।..