MrOnline (@npdtm) 's Twitter Profile
MrOnline

@npdtm

Follow=Follow Back 100%
#NoDM
#Jhapali❣️
#क्रिकेट_प्रेमी Nepali

ID: 3377120182

linkhttps://www.facebook.com/mronline13 calendar_today15-07-2015 09:14:13

390 Tweet

1,1K Followers

1,1K Following

MrOnline (@npdtm) 's Twitter Profile Photo

आशिर्वाद पो लिन आको त हौ काँ मामा पनि!! ए हैन के होस्! ए हस् हस् 😁😁🤟 #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

हिजो मामाले दिएको दक्षिणा आज भान्जालाई दिएर सकियो आखिर के नै रहेछ र जिन्दगी #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

कान्छी ❣️❣️ सालो केटोलाई पाइन्ट किनिदेउ है तिहारमा पैसा पछि दिम्ला 🤗 #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गज खेलाडी विराट कोहली सुरेश रैना रोहित शर्मा जस्ता दिग्गज खेलाडी Follow Back नगरेको कारण मेरो Unfollow को सिकार भएका छन् 🙈😂😂🤟 #MrOnline

अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गज खेलाडी विराट कोहली सुरेश रैना रोहित शर्मा जस्ता दिग्गज खेलाडी Follow Back नगरेको कारण मेरो Unfollow को सिकार भएका छन् 🙈😂😂🤟

#MrOnline
MrOnline (@npdtm) 's Twitter Profile Photo

eSewa, Khalti App को जमानामा बाटोमा पैसा भेटिने आशा नगर्दा हुने रैछ अब 😌 #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

फलो गर्नुस्, फलो ब्याक १००% अनि मेरो फलोइङ या फलोअर्स खोलेर जसलाई फलो गरेपनि फलोब्याक पाउनुहुन्छ!! मेरो अर्को ID श्रीमान सक्रिय लाई पनि फलो गरिदिनुहोला! फलोब्याक १००%.... #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

कसैको चित्र हेरेर त्यसको चरीत्र को बयान नगर्नुहोस😊 किनकि दारी पाल्ने सबै जोगि हुदैनन् 😂 अनि कुर्था सुरवाल लगाउने सबै सोझी हुदैनन् 😉😌😋 #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

लप परे नि नपरे नि बिहे त हुने नै रहेछ अनि यो सब चटक के का लागि?? 🤷‍♂️🤷‍♂️ #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

रुन उमेरले दिँदैन हाँस्न परिस्थितिले 🤐 #MrOnline

MrOnline (@npdtm) 's Twitter Profile Photo

केटिहरु RT Like चाहिँ नगर्ने DM मात्रै गरिरहने बानी राम्रो हैन है 😂😷😷 #MrOnline