Nabin (@nowin25181814) 's Twitter Profile
Nabin

@nowin25181814

The best pair in the world is smile and tear.
They won't meet each other at a time.if they meet,that is the best moment in your life.

ID: 1100684631777542145

calendar_today27-02-2019 09:10:40

1,1K Tweet

187 Takipçi

252 Takip Edilen

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

धेरै हिम्मत चाहिन्छ जिन्दगी बाट केही हाँसीहाँसी गुमाउनु र गुमाए पछी हाँसिखुशि बाँच्न …!🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा

Riddi (@riddi515646) 's Twitter Profile Photo

हैन यो मान्छेहरु चाहिँ अर्काकै आलोचना गर्न जन्मेका हुन् कि क्या हो अर्काले केलाउँछ के खान्छ कहाँ जान्छ भनेर चियो र चर्चा गरेर बस्दैमा जिन्दगी गइसक्यो अर्काको जिन्दगी सोच्न छोड्देउ के आफ्नो जिन्दगी सोच के कति सम्झाउनु हो बिचराहरुलाई

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

सधैं मुस्कुराइरहने बानी गर्नुहोस् ताकि, कोही उदास व्यक्ति पनि तपाईलाई देखेर मुस्कुराउन सकोस्। #शुभ_बिहानी ❤️🕉️ #शुभ_दिन ❤️🕉️

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

जिम्मेवारीले पैसा चिन्न सिकायो ,समयले मान्छे, प्रेमले भरोसा अनि परिस्थितिले एक्लै उभिन❤️

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

ऋणले केवल तपाईंको पैसा मात्र चोर्दैन, यो तपाईंको भविष्य र मानसिक शान्ति पनि खोस्छ। आज आवश्यक नभएको कुरा ऋण लिएर किन्नुअघि दुई पटक होइन—धेरै पटक सोच्नुहोस्।

कलम कहानी (@kalamkahaniii) 's Twitter Profile Photo

म भिडमा एक्लो हो, देख्नु पर्नेले देख्दो हो। भाग्य पनि नदेखेको म, लेख्नु पर्नेले लेख्दो हो। -विनोद पछाई

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

इमान्दार भए र जिन्दगी भर एक्लो हुन्छु तर बैमान भए र भिड लाउनु छैन मलाई !! #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन जल्दै छ, यहिँ हो जिन्दगी शरीर जल्दाको दिन त जिन्दगी सकिन्छ..! #शुभरात्री 😊♥️🌙

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

कसैले तिम्रो महत्व बुझेन भनेर किन निराश हुन्छौ ? अक्सर फलामको व्यापारी लाई हिराको मुल्य थाहा हुदैन ।

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

जो प्रेमको भिक्षा माग्छ, ऊ गुलाम बन्छ। जो प्रेम दिन्छ, ऊ मालिक बन्छ। मालिक र गुलामीबीच कहिल्यै प्रेम हुँदैन...!! #शुभ__बिहानी💘💘☕️☕️ #शुभ__पल🙏🙏🇳🇵🇳🇵

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

नयाँ हौं भन्नेहरु उत्ताउलो नबन । पुरानाहरु पनि मै हुं नभन । पार्टी फुट्यो भने , यो पुस्ताले धिक्कार्ला । कांग्रेसी हो , मिलेर जाओ !

RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

योगेश कमरेडहरुले गगनलाई हेर्दै केहि गर्न सकिएन भनेर मन सानो पार्नु पर्दैन। हिजो पार्टीको १ नंवर अध्यक्ष लाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकै हो त। त्यत्तिको हिम्मत‌त गगन हरुले पनि नगर्लान । 😁😁

Deelipa Shree🇳🇵 (@deelipaaa) 's Twitter Profile Photo

भेलामा सहभागी भएर फर्किनेहरूले कम्तीमा के चाहिँ बुझेर फर्किन् भने- तीन चार पटक महाधिवेशन प्रतिनिधि हामी आफू पनि भइहालेम अब हामीले पनि छोड्नुपर्छ है युवाहरूलाई ।😎

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अरूले नदेखेको सपनामा विश्वास राख, किनकि इतिहास सधैं फरक सोच्नेले लेख्छ ॥ #शुभरात्री 😊♥️🌙