नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile
नित्यानन्द

@nitynanda_jr

नित्यानन्दको नाति। इतिहासको विद्यार्थी। कर्मवादी। निरपेक्ष आस्तिक। वैदिक सनातनी। रैथाने संस्कृतिको पक्षपाती। इलामको पानी पिएको। साधारण नागरिक।
बाँकी- क्रमश:...

ID: 1845341206450208768

calendar_today13-10-2024 05:50:31

461 Tweet

88 Followers

52 Following

तहक्षी™ Tehxi (@yajnshri) 's Twitter Profile Photo

🧵 Mahabharat Series महाभारत के 30 तथ्य, कुछ तो आपको मंत्रमुग्ध कर देंगे तो कुछ आश्चर्यचकित कर देंगे #Thread 1- महाभारत ग्रंथ की रचना महर्षि वेदव्यास ने की थी किंतु इसका लेखन भगवान श्रीगणेश ने किया था। भगवान श्रीगणेश ने इस शर्त पर महाभारत का लेखन किया था कि महर्षि वेदव्यास बिना

🧵 Mahabharat Series

महाभारत के 30 तथ्य, कुछ तो आपको मंत्रमुग्ध कर देंगे तो कुछ आश्चर्यचकित कर देंगे #Thread

1- महाभारत ग्रंथ की रचना महर्षि वेदव्यास ने की थी किंतु इसका लेखन भगवान श्रीगणेश ने किया था। भगवान श्रीगणेश ने इस शर्त पर महाभारत का लेखन किया था कि महर्षि वेदव्यास बिना
सामन्ती (@hariw0n) 's Twitter Profile Photo

भोजपुरी भन्ने बित्तिकै बिहारी सम्झिनु भएन दाजु, एक त नेपालमै भोजपुरी बोल्नेको संख्या झन्डै ६% छन भने यो गाउने गायक तपाइँ हाम्रै नेपालको मधेस प्रदेश बिरगंजका हुन है ।

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

जिसमें पला हैं मेरे बचपनका लम्हा लम्हा उजडा हुवा सा वो घर चुपचाप देखता हूँ। 🎶

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

प्रश्न- माधव नेपाल, वामदेव गौतम, भीम रावलहरूसहितको एमाले मिसन ८४ मा भाग लिन्छ कि अहिलेकै एमाले मात्र सहभागी हुन्छ ? ओली- के–के प्रश्न सोध्नुहुन्छ ? सोधेकोे के हो ? किन सोधेको ? म नेकपा (एमाले) को मिसन ८४ को कुरा गर्दैछु, तपाईंहरू के सोध्दै हुनुहुन्छ। यो प्रश्नै मिलेन। 🤣

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

क्रिस्चियन भएकाहरु पनि बिहे गर्नेे बेला चैँ आफ्नै जातको खोज्दा रैछन्। 😁

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

कुम सागरको गित बुझ्नै पनि नेपाल भाषा सिक्नुपर्ला जस्तो भैसको। आधुनिकतासँग परम्पराको संयोजन- गज्जब 👏 youtu.be/_cap4oWCW-g?si…

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

पाण्डवका पाँचै भाइ एक से एक थिए। नकुल र सहदेवको भूमिका केही सुस्त देखिए पनि अर्जुन र भीमको क्षमता अद्भुत लाग्छ। बरु युधिष्ठिर बारम्बार अल्मलिएका छन्। निर्णयमा चुकेका छन्। तर नि युधिष्ठिरको महत्त्व बेग्लै छ। महाभारतकै केन्द्रमा उनी हुनु फगत ठूल्दाई भएर मात्रै त पक्कै हैन होला!

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

उइले उइले पुस्तक वार्ता भनेर पत्रिकामा अन्तर्वार्ता छापिन्थ्यो। अचम्म अचम्मका पुस्तक पढेको फुइँ लाउँदै विद्वानहरु महिनामा ५/७ हजारको पुस्तक खरिद्ने फुइँ लाउँथे। छ महिनामा पानसौको किताब किन्न नि जुगाड गर्नुपर्ने हामी छक्कै परेर जिब्रो टोक्थ्यौँ। साँची ति विद्वाहरु के पढ्थे होलान्?

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

बलिउड एसै नि गोबर भा'थ्यो। उदाउँदै गरेका हिरो हिरोनीहरु देखेर अब त आश मर्‍यो। 🤮

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

आजको ज्ञान- बाहिरबाट जति नै सिँगारेपनि रालो चुँडिएसी घण्टीको महत्व हराउँछ। 😎

आजको ज्ञान-
बाहिरबाट जति नै सिँगारेपनि रालो चुँडिएसी घण्टीको महत्व हराउँछ। 😎
नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

राजा चाहियो.. ठिक छ। नेताले काम काटेनन् पनि। परिवर्तन चाहियो! ठिकै छ त, आवश्यक पनि छ। तर राजाले के गर्छन्? नेतालाई जेल खाँदेर शासन चलाउने हुन्?- तानाशाह हुँदैनन् झन्? केही स्पष्ट खाका, योजना, शासन पद्धति, प्रणाली केही छ? कोही राजावादीले भन्दिनुस् न! विचारमा बहस सुन्न मन छ अब। 🤗

पराग: (@paragmahesh) 's Twitter Profile Photo

हिंसात्मक अभिव्यक्तिलाई प्रोत्साहन नदिएको राम्रो हो, कम्तिमा पनि शान्ति र उन्नति चाहनेहरूले । विषाक्त जीवका लागि विष पनि त भोजन नै बन्छ ।

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

डोजरले खनेको हेर्न त भिड भएर कहिले ठाउँ पाइन्न। यहाँ त मान्छे गाड्ने कुरा छ। टुकुचातिर बेलैमा लाग्नुपर्ला जस्तो छ, तम्बु गाड्न। 😁

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

आज April Fool! सतर्क रहनुहोस्! कृपया नझुकिनुहोला! उसोभए आजको दिन कस्ता किसिमका झुक्याउने काम हुन्छन् त? अनि त्यसबाट कसरी बच्ने त?... See more

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

यदि ज्ञानेन्द्र सत्तामै थिए भने यिनीहरुको दैनिकी कस्तो हुन्थ्यो होला? औपचारिकताको भारले थिचिएर कुन कुनामा अह्ररो भएर बसिराख्या हुन्थे होलान्। या कुनै जर्नेलको सलामी खाँदै राजभ्रमण र कार्यक्रममा गमक्क परिरहेका! हुन त रमाउने अधिकार त सबैलाई छ क्यार! राजा हुन् कि रैती। रमाउन् 🤗

नित्यानन्द (@nitynanda_jr) 's Twitter Profile Photo

३५ पनि टेकेको छैन होला। नेपाली सेनामा लागेको १५ वर्ष भैसकेको थ्यो। एकदमै फुर्तिलो थियो। आलस्यको छनक पनि थिएन। अनुशासित उस्तै। गाउँकै नामुद जँड्याहा बाउ देखेको उसले रक्सीलाई हात समेत लाएको थिएन। बुझ्ने श्रीमती थिइन्। एउटी छोरी। हार्टअट्याकले एक्कासी मर्यो साथी। मनै खिन्न भैराछ।😢