Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile
Nitesh Basnet

@niteshbasnet123

Founder President – Free Student Nepal | Convener @AabharNepal | Sec. – People's Consumer Forum | CCM – Non-Gov Federation | MPA | LLB | Youth for change. Nepal

ID: 794120465220567041

linkhttp://Linkedin.com/Nitesh/Basnet calendar_today03-11-2016 10:14:07

3,3K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

क्रान्तिको ठुलो सपना थियो। आज पुरा भयो।अनि "बा"अध्यक्ष भए । त्यस पछि पार्टी वैकल्पिक भयो।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

12 पास गरेर gf लाई Australia लैजान्छु भन्ने भाईले English मा Ng ल्याएछ ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

सवारी साधनमा इम्बोस्ड नम्बर राख्नु सहि हो। तर भाषा चै नेपाली हुनु पर्यो । नेपालीमा गुड्ने सवारी साधन नेपाली शब्दमा सजिएको हुनु पर्यो। भाषा र सास्कृतिको हत्या भयो भने देश नै सकियो। भाषा र सास्कृति बचाऊ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

मध्य रात बसेर thesis लेखेको प्रेम पत्र भएछ। बढी भावनामा डुबियोकि क्या हो ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

बा गरिव हुनु र धनि हुनुमा फरक पर्दैन। बा हुनुमा फरक पर्छ। कुशे औसिको शुभकामना!

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

धनि मान्छे मात्रै हुन दु:ख पर्दा रुने।गरिब त आफ्नै जिन्दगी देखि सधै रोइरहेका हुन्छन

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

नेपाल आमाले जलिरहेको आफ्नो घर सम्हाल्न आफ्नै छोरीलाई अगाडि पठाएकी छिन।प्रधानमन्त्री ज्यू तपाईंको काँधमा युवाहरुको बलिदान छ। ईतिहास लेख्ने स्वर्णिम युग छ। नेपालको प्रथम महिला प्रधानमन्त्री बन्नुभयो । अब विकास र समृद्ध नेपालको खाका हजुरकै कार्यकालमा बनोस।हार्दिक बधाई तथा शुभकामना!

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

हर्क को माया जनता जनता को माया बालेन बालेन को माया हर्क

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

यो दुनियामा दु:ख,पिडा नभएको मान्छे खोज्दै थिए। एक जना भेट्य ! तर ऊ आर्यघाटमा चितामा जल्दै थियो!

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

प्रेम त अन्जानमा उम्रने भाबना हो। हरपल हरक्षण मिठास उस्तै रहन्छ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

यदि गुमाएको पाउने भए,हजुर के माग्नु हुन्थ्यो ? म चै ति कठिन पलहरूमा साथ दिने दु:ख माग्थे। जसले मलाई जिन्दगी के हो बुझाएको थियो। बाटो कुन हो सम्झाएको थियो।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

तिमी जापानमा छौ,सुन्दर साकुरा देखाउँछौ, फ्रान्समा छौ,उज्यालो Eiffel Tower देखाउँछौ।अमेरिकामा Niagara Falls, बेलायतमा London Bridge,अस्ट्रेलियामा Opera House र UAE मा Burj Khalifa! खाडीका साथीहरूले पनि गगनचुम्बी भवनको गर्व गर्छन्,म त नेपाल मै छु, माटो र खरले बनेको घर मात्रै देख्छु

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

खुसी लाई हतार थियाे ऊ रोकिएन, दुःख लाई फुर्सद थियाे जा भन्दा पनि गएन ! त्यसैले विश्राम गरि दिए हिमाल पारिको देशमा! #mountainview

खुसी लाई हतार थियाे ऊ रोकिएन,
दुःख लाई फुर्सद थियाे जा भन्दा पनि गएन !
त्यसैले विश्राम गरि दिए हिमाल पारिको देशमा! 
#mountainview
Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

जुन दिन देखि पुस्तक बन्द गरेर।हिमाल, पहाड,खोला,वनजंगल,उकाली ओराली पढ्न थाल्छौ ! त्यो दिन तिम्रो पुस्तक लिलाम हुनेछन। अनि जिवन बुझ्नेछौ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

साहका नेता लामिछाने लामिछानेका नेता थापा हुन कि क्या हो बाबै। ज सुकै होस देशले समृद्धिको यात्रा तय गरोस !

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

यो सहरमा कयौ ईज्जतदार हरुले आत्महत्या गर्ने प्रयास गरे। जब एक बेश्याले आत्मकथा लेख्ने निदो गरिन ।

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रदेशगत सिट संख्या ​१.कोशी प्रदेश: २८ सिट २.मधेश प्रदेश: ३२ सिट ३.बागमती प्रदेश: ३३ सिट ४.गण्डकी प्रदेश: १८ सिट ५.लुम्बिनी प्रदेश: २६ सिट ६.कर्णाली प्रदेश: १२ सिट ७. सुदूरपश्चिम प्रदेश: १६ सिट ​✅ जम्मा प्रत्यक्ष सिट: १६५ अब कसको बहुमत आउला ?

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

दलको देशव्यापी बलियो संगठन,भातृ र पेशागत संगठन बिना पनि ऐतिहासिक विजय सम्भव रैछ।जित संगठनको भीडले होइन।जनताको भरोसा विश्वासले तय गर्ने रैछ ।अब समय आएको छ।यी सबै संगठनहरूको वास्तविक औचित्य माथि गम्भीर समिक्षा गर्ने कि ।पेसागत रशैक्षिक क्षेत्रलाई राजनीतिक बाट अलि टाढा राख्ने कि !

Nitesh Basnet (@niteshbasnet123) 's Twitter Profile Photo

रास्वपाले दुई तिहाई पुराएर सरकार चलाए पनि गर्न नसक्ने निम्न कामहरु १. संविधान संशोधन २.जनमत संग्रह ३.संकटकाल घोषणा ४.राष्ट्रपति र उपराष्ट्रपति लाई महाअभियोग लगाएर हटाउने ५.विदेशी राष्ट्र संग सन्धि गर्न