Nisha  nisha (@nishapa670090) 's Twitter Profile
Nisha nisha

@nishapa670090

@nishu621255 मा हेर्नुस् । follow back चाहने ले DM गर्नु होला।

ID: 789497980583710720

calendar_today21-10-2016 16:06:01

3,3K Tweet

1,1K Followers

1,1K Following

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

अनि कस कस्को घर मा रासन नि सकियो पैसा नि सकियो अनि राहत माग्न नि इज्जत को सवाल हुनिवाला छ????😂😂☺️☺️☺️

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

फोन गर्नलाई रुख चढ्नुपर्ने देशमा , विधार्थीलाई अनलाइनबाट पढाउन कसरी सकिएला ? 😜

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

कहिल्यै नबोलेका फेस्बुक का साथी हरु, चिनेका आफन्त हरु सब काम आइराछ्न आखिर दिन नै त कटाउनु छ।😂🙏🙏

😍 बाजे केटो ❤️ (@my_boobs_grk) 's Twitter Profile Photo

शुगर को डर मानिसमा यति धेरै फैलियो कि मिठो खान त छोडे छोडे मिठो बोल्नै पो छोडि सके 😂 सुभ दिन

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

बलात्कार भयो भन्छ्न तर भएको हुदैन,,अपहरण भयो भन्छ्न भएको हुदैन,,,, चोरी भयो भन्छ्न भयको हुदैन,,, हुदा हुदा अमिर खान ले 1 kg अाटा को प्याकेट भित्र 15000 राखेको कुरा पनि झुठो रहेछ,,,

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

नमस्कार ,, म बिहान कहिल्यै छिटो उठ्न नसक्ने मान्छे।🙏🙏🙏🙏🙏🙏🙏 #शुभ बिहानी💐☕️☕️

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

संस्कार अनि सघर्स दुबै बुझेको हुनु पर्छ। मेरो मान्छे त म जस्तै हुनु पर्छ।😉 #stay safe everyone 💙💙

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

आफ्नु एउटै भा को अनुहार पनि बाथ्रुम को एना मा छुट्टै ,दराज को एना मा छुट्टै , मोबाइल को क्यामरा मा छुट्टै , फोटाे मा छुट्टै देख्छु त मलाइ कोरोना त भयन?????😞😞

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

हामीलाइथाहा छैन र 10 बर्ष जनयुद्धमापनि गरिबकै छोराछोरीले लड्या हुन,62/63 मा सडकमा गरिब कै छोराछोरी उत्र्या हुन, भोली भारत सङ तलमाथी भयो भने पनि गरिब कै छोराछोरी लड्ने हुन। गरिबनै लड्ने हुन गरिब नै मर्ने हुन ,अरु लाइ त बोल्दिय भैहाल्यो आफ्नु फाइदा हेरेर जता पनि मिल्दिय भैहाल्य्यो।

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

हामी भारत लाइ मुर्दाबाद भन्दैनौ,, तर हाम्रो नेपाल जिन्दाबाद थियो , जिन्दाबाद छ र सधैं जिन्दाबाद रहनेछ। #जय नेपाल।🙏❤️

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

जब आफु ले चाहे जस्तो घरबार हुदैन। तब दुखिया जिबन जिउने रहर हुदैन। मेरो घरको आन्तरिक मामिलामा बोलिराख्छ सधै। छिमेकीले हस्तक्षेप नगरेको प्रहर हुदैन। जब आफुले चाहे जस्तो घरबार हुदैन।😞

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

तिमि त्यो मनिस बन्ने प्रयास किन गर्दै छौ जो तिमि होइनौ?😃

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

केटीहरु ले बिहे गर्नु को हजार कारण हरु हुन सक्छ्न तर केटा हरु ले बिहे गर्नु को कारण एउटामात्र हुदो रैछ। #तितो सत्य ।😏

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

भर नभयको जिन्दगी मा डर भने कति कति😄🙏😃 #शुभ रात्री

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

एक महिना को पानी को पैसा नि छोडेन सरकार ले यो महामारी मा , उल्टो कर रे जरिवाना रे ,,, कुन मुख ले भन्न सक्या होला घर भाडा छुट दिन को लागी लाज पचेको सरकार अझ कार्पेट र जिम चाहिने रे,,,, घरमा नुन नभाको गरिब लाइ सुन किन चाहियो भन्या?? जनता त मरे नि मतलब छैन।

Nisha  nisha (@nishapa670090) 's Twitter Profile Photo

नेपाल मा के के फेरिनी कुरा हुदै गर्दा मलाइ भने सास फेर्न नि गारो भैराछ यो मास्क ले गर्दा,, लाउदा नि गारो नलाउदा नि मरिन्छ कि भन्ने पिर ,,,गारो छ मलाइ।😢