निशान भण्डारी (@nishanasian) 's Twitter Profile
निशान भण्डारी

@nishanasian

from nepal 100% followback for nepalese

ID: 943092892565782528

calendar_today19-12-2017 12:17:22

4,4K Tweet

7,7K Takipçi

8,8K Takip Edilen

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

प्रचण्डले सत्य बोल्दा एमाले लाई किन टाउको दुखेछ। आखिर प्रधानमन्त्री बन्न भारतको आशिर्वाद लिन गएको देखिन्छन् नेता

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

संसद बैठक नबस्ने दिनको तलब भत्ता लिन्न भन्न सक्छन एमाले सांसदहरूले होइन भने ठुला कुरा नगर्नु

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

हामीले इस्कूलमा run भनेको दगुर्नु वा कुद्नु भनेर पढेको त यो शब्दका ६०० भन्दा बढी माने हुँदा रहेछन्। हैट ! run = दगुर्नु run = चुनावमा लड्नु run = कुखुरा पाल्ने घर run = मोजा उध्रेको run = नाक वा आँखा बहनु run = क्रिकेटको रन run = व्यापार चलाउनु आदि आदि !

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

डाका नायक लाज नेताले गर्दा पशुपति नाथ अशुद्ध हुने भयो संसद अवरुद्ध हुन्जेल तलब खान्न भन्न सक्छ्न तपाईंको लाज्नेता ले

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

संचारकर्मी हुदा देखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महशुस भएको छ। मिटर ब्याजी विरुद्धको लडाइले टेलिभिजन बाट सदन सम्म ल्यायो। मिटर ब्याजी विरुद्धको बिधेयक संसदबाट भर्खरै पारित भएको छ। यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस्।

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

सर्वोच्चले अनेरास्ववियु बाट बचाएछ नत्र यतिखेर माइतीघर को आगोमा सर्वोच्च जलिसक्थ्यो

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

बा'ले संसद विघटन गर्दा अदालतले उक्त कार्य असंवैधानिक हो भनि संसद पुनर्स्थापित गर्दा अदालतलाई गाली गरियो तर आज कोशी प्रदेश सरकार सम्बन्धी अदालतको फैसलामा अदालतलाई धन्यवाद दिनुपरेको छ 😁 मलाइ एमाले हुनुजस्तो गार्हो नागा बस्दा नि भएको छैन

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

घाम लाग्ने रात पर्ने थाहा भएन तर रास्वपा को जनमतको दवावले पुराना पार्टी सकिने डरले भ्रष्टाचार अनुसन्धान भइरहेको छ नत्र भ्रष्टाचारी लाई संरक्षण गरेको नदेखिएको होइन

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

हिजोबाट महिलाहरुलाई लक्षित गरेर चितबनमाBlue Bus संन्चालनमा ल्याएको बिरोधी हनुमान र खरानि दस्ताहरुलाई पटक्कै मन परेको छैन।परोस पनि कसरी जिन्दगीभर ठग लुटेरा र भ्रष्ट नेताहरुको चाकडि गर्दैमा समय सकियो,अब केहि गराैंला भनि रास्वपा आएको छ,कुनै राम्रा काम गर्न थाल्यो कि बिरोध गरिहाल्ने?

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

नेपाल लाई भारत र पाकिस्तान को हालतमा लान खोज्ने लाई यस्ता अर्ती उपदेश पच्तैन

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

हिजो एक अन्तर्वार्तामा प्रचण्ड सरकार गठनको निम्ति सासंद किन्नको लागि चाइनिज एजेन्ट सँग ५० करोड रुपैयाँ मागिएको स्वीकार, आज भेप सुन तस्करी प्रकरणमा महरा बाउछोराको अनुसन्धान थाल्न आदेश। हाम्रो देशमा सरकार विदेशी पैसा र विदेशी आशिर्वादले बन्छ भन्थें, छर्लङ्ग भयो।

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

विदेशी आशिर्वाद ले सरकार बन्छ भन्ने थाहा हुदाहुदै पनि रुख र सुर्यमा भोट हाल्ने हामी महान नेपाली

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

ब्राह्मण र बाहुन मा फरक छ शास्त्रले भन्छ– जसले ब्रह्मलाई जानेको छ, ऊ ब्राह्मण हो । खराब बाहुन भनेको अहिलेका प्रमुख दलका अध्यक्ष हुन राजकाज क्षेत्रीय लाई दिन खोइ बाहुनले नीति बनाएको त

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

क्रिकेट खेलकुद मा नेपाल एकजुट छ एकताबद्ध छ टुइटर सामाजिक सञ्जालमा नेपाल विभाजित छ जात जाति धर्मका नाउँमा

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

यहि नेतृत्व लाई अझै पनि भोट दिएर विस्थापित नगर्ने हो भने पुर्ख्यौली धर्म छाडे पनि नछाडे पनि नेपाल को हालत हरिबिजोग नै हो

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

पहिला राणालाई जयजयकार गरेकै हो राजालाइ पनि जयजयकार गरेको हो जनताले नेताहरू लाई नि जयजयकार गरिएको हो पुरानो पुस्ताले जनताको भलाईका लागि केहि गर्न सकेन अब नयाँ पुस्तालाई जयजयकार गरिन्छ

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

क्या दिमाग छ सर्को जनतासग पैसा माग्दा पछि रंगशाला नबनेको खण्डमा जनताले ठटाउछ्न भन्ने थाहा पाएर सरकार सग पैसा माग्ने

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

भगवान लाई पनि नराम्रो मा राम्रो काम गर्ने नेता स्वर्गमा छिटो चाहिदो रहेछ हार्दिक श्रद्धाञ्जली सुवास नेम्वाङ ज्यु

निशान भण्डारी (@nishanasian) 's Twitter Profile Photo

एयर्पोट चलाउने हो भने मात्रै बनाउने हो भारतीय एयर स्पेस मा प्लेन लानु पर्ने हो कि होइन भारतले instrumental landing को लागि हवाइ रुट दिन्छ कि दिदैन कुटनैतिक पहल गर्नुपर्ने