black bull (@nirmalkark85478) 's Twitter Profile
black bull

@nirmalkark85478

ID: 1746924818103214080

calendar_today15-01-2024 15:59:04

46 Tweet

33 Takipçi

856 Takip Edilen

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

एउटिलाई मुटु दिउकी भनेर सोचेको जाठी राजखानी खान पल्केकी परिछे

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

फेसबुकले पनि अर्को गठ्बन्धन गर्न लाग्यो कि क्या हो मिसन ८४ भन्दै

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

एक त रङ फेर्नमा छेपारा लाई पनि मात दिन माहीर छन मान्छे फेरि त्यही माथी आज फाल्गुपुर्णिमा परेछ😋😋

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

यो सन्सारम प्रेम माया केही होइन बस आ-आफुले आ-आफ्नो स्वाद अनुसार प्रयोग गर्छ्न

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

यो सन्सारम कोहि योगि छैन सबका सब भोगी छन चिकेन नखानेले मटन खान्छ मटन नखानेले पनिर खान्छ पनिर नखानेले फलफुल खान्छ तर खान चाहिँ खान्छ

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

नाम चाहिँ रास्ट्रीय स्वतन्त्र पार्टी तर सबै सदस्य सहकारी ठगेर आयेका परेछन

black bull (@nirmalkark85478) 's Twitter Profile Photo

एकदुइ दिन देखि हाम्रा गृहमन्त्री पुस्पकमल दहका ठुला ठुला माछा पक्रीन ब्यस्त होइसिन्छ महरा जातको ठूलो माछा पछि खाम जातको बाम माछा समाउनु भयेछ