Umanga Niraula (@niraulaumanga) 's Twitter Profile
Umanga Niraula

@niraulaumanga

शौख भन्दा सोच ठुलो राख्नमा विश्वास गर्छु । ।

ID: 3819934700

calendar_today08-10-2015 00:56:36

223 Tweet

68 Followers

541 Following

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

वाइडबडीमा प्रयोग भएको चतुर्‍याइँ देखेपछि श्री भ्रष्टाराचार्यले नारद मुनिलाई प्रश्न गर्नुभएछ: मुनि! यदि प्रतिवेदन(तथ्य) र भ्रटाचार(कार्य)मा यति धेरै भिन्नता देखाईन्छ भने यी दुईबीच नेपाल बासी कहाँ ठग्गिए? नारद मुनि: (मुसुक्क हाँस्दै) अर्थमा बालक, अर्थमा! #वाइडबडि #दन्त्य_कथा

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

"यो शंकर लाामिछानेद्वारा चोरिएको चोरीको पनि चोरीको भद्दा नक्कल हो ।" - चोरीएको चोरीको पनि चोरी फगत आवश्यक्ताले नभई चोर्न योग्य भएर नै गरिन्छ। यो लेखले मन हैन, आत्मा छोयो। लेखकलाई हार्दिक धन्यवाद।

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

ऊ जसले लेख्यो, सायद! केहि कुराको अभावमा लेख्यो कुनै दर्शनको प्रभावमा लेख्यो लेख्यो तर जे उसले नितान्त आफ्नो स्वभावमा लेख्यो। To all #writers 🙏🙏

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

"What's your name?" "Umanga" "Aanga??😯" "No.. no.. 😱 it's umanga" "Oh! Mangal!😌" "Nope😒" "Manga😌?" "Nope😒! It's like tyo Nabin K. Bhattarai wala song, khusi umanga chayi deeda 🎵" "A..a Nabin po ho naam?" "Mango🍋.. you can just call me mango" #WhatsInAName

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

न्यायमूर्ति कानो हुँदा न्याय पाउने डरायो 'श्री' मात्रै बाँकी भयो 'मान' कता हरायो? #न्यायाधीश_नियुक्ति

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

Such acts are to be condemned. Its an act intended to kill the spirit of the constitution, an act against the 'basic structure'.

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

Siddhartha had an imposing knowledge of law and its practices which he learnt by attending the royal hearings chaired by his king father Suddhodhan. - Historical Buddha, Dr. H.W. Shoeman

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

कहिले काँहि सोच्छु, मेरा सपना धेरै मर्या छन् कि सोच!

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

मार्केटमा ईन्डियन हेलमेटहरु बिकेन भन्ने हल्ला छ नि त, के हो!

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

नेपाल अध्ययनका लागि छानिएका सय पुस्तक annapurnapost.com/news/139796 via Annapurna Post

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

८८४८ भोड्कामा अब ०.८६ एम्.एल थप्नु पर्छ भन्ने बजार हल्ला पनि सुनियो। त्यति भए पछि चैं उचाईमा फरक अनुभूती होला जस्तो छ। 😉 #MountEverest #Sagarmatha

prakritibhattarai0 (@prak000) 's Twitter Profile Photo

तिमीहरुले जनताका लागि आन्दोलन गर्नु पर्दैन। भयो हजुर ! annapurnapost.com/news/174506

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

चलचित्र त त्यस्तै हो, यो राजनीतिक कथावस्तु र पात्रहरु संगालेर एउटा गेमीङ अ्याप बनाए चैं गजब चल्छ। अनिश्चयात्मक, रोमान्चक र दाउपेचले भरिपुर्ण। अ्याप क्याटेगोरी: मिस्ट्री विनर् प्राईज: नेम टु बी रेकर्डेड ईन हिस्ट्री।

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

कानै चिरिएका 'बा' हरुको विकल्प थियो र छ। खोज्न हैन रोज्न बाँकी थियो र छ। 'बा' हरुको विकल्प 'युवा' थियो र 'युवा' नै हुनेछ। #NepaliPolitics

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

यसपालिको संवैधानिक इजलास मा.प्र.न्या चोलेन्द्र शम्शेर ज.ब.रा. मा.न्या. दीपककुमार कार्की मा.न्या. डा. आनन्दमोहन भट्टराई मा.न्या. तेजबहादुर केसी मा.न्या. बमकुमार श्रेष्ठ।

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

अनन्तशास्त्रं बहुलाश्च विद्या स्वल्पश्च कालो बहुविघ्नता च।। यात्सारभूतं तदुपासनीयं हंसो यथा क्षीरमिवाम्बुमध्यात्।।

Umanga Niraula (@niraulaumanga) 's Twitter Profile Photo

प्रत्यक्षमा ब्राजिल 🇧🇷 समानुपातिकमा बेल्जियम 🇧🇪 #FIFAWorldCup #QatarWorldCup2022