Niranjan Thapa (@niranja81543381) 's Twitter Profile
Niranjan Thapa

@niranja81543381

पुर्ब कार्य सम्पादन समिती सदस्य,
केन्द्रिय सदस्य राप्रपा । ।
🇳🇵

ID: 764872464019009537

calendar_today14-08-2016 17:13:00

10,10K Tweet

3,3K Takipçi

431 Takip Edilen

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

अब Zen-G को माग पूरा हुन्छ, नेपालीहरू विदेशबाट फर्किन्छन् अनि नेपालबाट विदेश जानै पर्दैन भनेर भोट हालेकाहरू, अनि कुनै व्यक्तिले अब देश बनाउँछ भनेर सपना पालेकाहरू—राजसंस्था र सनातन हिन्दु राज्य बिना देश बन्दैन, बरु झन् दुर्घटनातिर जान्छ।

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

सबै जलेर खरानी भयो, तर जनताको सपना खरानी भएको छैन। अझै हामीलाई विश्वास छ—हाम्रो राजसंस्था र हाम्रो हिन्दू अधिराज्य पुनःस्थापना हुनेछ, र नेपालले राजसंस्था तथा हिन्दू अधिराज्यकै मार्गमा अघि बढ्दै उन्नति गर्नेछ। विदेशी गणतन्त्र र वादलाई निस्तेज पारिनेछ।

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

नेपालमा जुनसुकै अवस्थामा पनि राजसंस्थाको स्थापना हुनुपर्छ। देश निर्माण गर्ने शक्तिलाई पाखा लगाएर देश बन्दैन, झन् बरबाद हुन्छ।

हिजो ०६२/०६३ मा जहाँ जहाँ परिवर्तनको नाममा राजाहरूका सालिक तोडिए, इतिहास मेट्ने काम गरियो, अब ती सालिकहरू फेरि उठाउने बेला आएको छ र ०६२/०६३ को मार्गचित्र गलत साबित भएको छ।

राजाको राज्यारोहण गरेर देशमा नागरिक सर्वोच्चता जुन दिन कायम हुन्छ, त्यो दिन नेपाल साँच्चिकै नेपाल बन्छ। होइन भने आयातित तन्त्र र वादले न नेपालीको हित गर्छ, न त देशको विकास नै हुन्छ।

आज चैते दशैं, देवी दुर्गा भवानीले हामी सबैको रक्षा गरून्। नेपाली जननीको जय। हिन्दू अधिराज्य नेपालको जय।

राजा Gyanendra Shah सधैं देश र जनताप्रति प्रतिबद्ध हुनुहुन्छ र उहाँको दूरदृष्टि तथा देशभक्तिले यो प्रमाणित गर्छ कि उहाँ एक सच्चा देशभक्त हुनुहुन्छ र नेपाल तथा नेपालीलाई माया गर्ने राजा हुनुहुन्छ।

“राजा ज्ञानेन्द्रको सन्देश दूरदर्शी छ र उहाँलाई देश र जनताप्रति अगाध माया छ।”

“हामी हिन्दू अधिराज्य चाहन्छौं, यो वर्तमान व्यवस्था होइन। हामी नेपाल र नेपालीको साँचो उन्नति चाहन्छौं, कुनै लफडा होइन। जय देश, जय जनता, जय हिन्दू अधिराज्य नेपाल।”

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

“जय देश, जय नेपाल आमा, जय जनता। देश निर्माणको आधार बलियो र स्थिर व्यवस्था हुनुपर्छ। जनताको सुख, शान्ति र समृद्धिका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु आजको आवश्यकता हो।”

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

“देश र जनताको समृद्धिका लागि — सनातन हिन्दू राज्य र राजसंस्था अपरिहार्य!” 🇳🇵 “नेपालको पहिचान, हाम्रो संस्कार र हाम्रो अस्तित्व जोगाउने आधार भनेकै सनातन हिन्दू धर्म र राजसंस्था हो। देश र जनताको वास्तविक विकासका लागि अब सही दिशा रोज्ने बेला आएको छ।”

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

सम्पूर्ण सनातनी हिन्दुहरूमा हनुमान जयन्तीको शुभकामना 🙏

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

आखिर राजा र राजसंस्थाको के गल्ती छ र उनीहरूलाई बदनाम गरेर आफ्नो स्वार्थ पूरा गर्नु बाहेक के प्राप्त भयो? राजा त सधैं देश र जनताको मन–मस्तिष्कमा बसिरहनुभएको छ।

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

“नेपालमा जसरी पनि राजसंस्थाको स्थापना हुनुपर्छ। नेपाल र नेपालीको उन्नति, हकहित र भविष्यको लागि राजसंस्थालाई जस्तो माया र चिन्ता अरू कसैले गर्दैन। नेताहरू र राजनीतिक दलहरूलाई त २०४६ सालदेखि अहिलेसम्म हेरिरहेका छौं, उनीहरूबाट अपेक्षा अनुसारको सुधार हुन सकेको छैन।”

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

राजसंस्थाको अपरिहार्यता जबसम्म नेपाली जनताले बुझ्दैनन्, यस्तै दुःख भोगिरहन्छन्। नेपाल र नेपालीको आधार नै राजसंस्था हो।

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

नव वर्ष २०८३ को अवसरमा श्री ५ ज्ञानेन्द्र सरकारबाट जारी सन्देश: नेपालमा राजसंस्था अपरिहार्य छ। हिन्दु अधिराज्य नै हाम्रो पहिचान हो। देश र जनताको उन्नति नै राजसंस्थाको चाहना हो।

नव वर्ष २०८३ को अवसरमा श्री ५ ज्ञानेन्द्र सरकारबाट जारी सन्देश:
नेपालमा राजसंस्था अपरिहार्य छ। हिन्दु अधिराज्य नै हाम्रो पहिचान हो। देश र जनताको उन्नति नै राजसंस्थाको चाहना हो।
Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

मेरो आफ्ना इष्टमित्र, साथीभाइ, शुभचिन्तक तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना। हिन्दूअधिराज्य स्थापना गर्ने शक्ति र सामर्थ्य हामी नेपालीलाई श्री पशुपतिनाथले प्रदान गरून्।

हाम्रो देशमा जुनसुकै परिस्थितिमा पनि राजसंस्था आवश्यक छ।राजा सहितको प्रजातन्त्र हुनुपर्छ,तर देश सञ्चालन गर्ने जिम्मेवारी भने जनताले चुनेका प्रतिनिधिहरूले नै लिनुपर्छ।नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने र राजा जनता मिलेर नेपाल र नेपालीहरूको समग्र उन्नति गर्ने मार्गमा अघि बढ्नुपर्छ

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

राजालाई जसलेजसले हाँसोको पात्र बनाएका छन् र विरोध गरेका छन्,उनीहरू आफैंआफ्नोजीवनमा हाँसोको पात्र बनेका छन्।हिजो जेल हाल्छु, नागार्जुनबाट लखेट्छुभन्नेहरू आज आफैं कस्तो अवस्थामा पुगेका छन् त्यसैले राजाज्ञानेंद्रको सम्मान गरौं,जसले सधैं नेपाली र नेपालको उन्नतिको कामना गरिरहनु भएको छ