©NIRAN™ (@nirandai) 's Twitter Profile
©NIRAN™

@nirandai

Simple down to Earth with Sensitive Heart. #Bibliophile
#Bookworm
#Musicophile
#Anthophile
#Ornithophile
#NatureLover
#Rambler

ID: 113254445

calendar_today11-02-2010 05:34:07

71,71K Tweet

8,8K Followers

1,1K Following

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

भ्यागुताहरुको संसद चाहिँ आजबाट सुचारु भएछ।ट्वार ट्वार ट्वार ट्वार गर्दैछन् ;)

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

अस्तिन गोलभेँडा ब्यापारीहरुले आन्दोलन गर्दा बाटोभरी गोलभेँडा फालेका थिए।दूध ब्यापारीहरुले आन्दोलन गर्दा दूध लगेर बाटोमा पोखेका थिए।सुनचाँदी व्यवसायीहरुले पनि त्यसैगरी आन्दोलन गरेका भए त हुने नि।पसल नै बन्द गरेर पो आन्दोलन गरेछन् ;)

Goldie🌺 (@swarnatamrakar) 's Twitter Profile Photo

B-negative blood is urgently needed for an 11-year-old child battling blood cancer, currently admitted at Kanti Children’s Hospital. Chemotherapy has started, and doctors have advised arranging 4 pints by tomorrow. Contact Niroj Giri +977 976-7231530. #Help

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

आजबाट IME Pay लाई औपचारिक रुपमा बिदाइ गरियो हेर्नुस् ;)

आजबाट IME Pay  लाई औपचारिक रुपमा बिदाइ गरियो हेर्नुस् ;)
©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

मेरो X का १० जना गफाडी साथीहरु को को हुन्? झर्को नमानी बताइदेउ त Grok भाइ ।

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

कविता नेता नेता नेता कुर्सी कुर्सी कुर्सी घुस घुस घुस भ्रष्टाचार भ्रष्टाचार भ्रष्टाचार तस्कर तस्कर तस्कर ठग ठग ठग (यो कविता कस्तो छ Grok भाई ?)

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

दुई वर्ष अगाडी नाक पञ्चमीको दिनमा एउटा सानो बिरुवा ल्याएर रोपेको अहिले सप्रियर यस्तो भयो हेर्नुस् ;)

दुई वर्ष अगाडी नाक पञ्चमीको दिनमा एउटा सानो बिरुवा ल्याएर रोपेको अहिले सप्रियर यस्तो भयो हेर्नुस् ;)
©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

भर्खर खिचेको फुटो पोस्ट्याउनुस मैले चाहिँ फूलको खिचेको रैछु 😂

भर्खर खिचेको फुटो पोस्ट्याउनुस मैले चाहिँ फूलको खिचेको रैछु 😂
©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

एउटा पुर्ण बहादुरको सारङ्गी के चलेको थियो अब सबै निर्माताहरुले रुञ्चे फिल्म बनाउन थालेछन् ।भद्रौरे भेल भन्दा पनि ठूलो भेल त फिल्म हलतिर पो बग्ला जस्तो छ त 😉

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

हेलो Ncell बेला न कुबेला फोन गरेर डिस्टर्ब गर्न अप्ठ्यारो लाग्दैन?

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

२०५४ सालमा सुम्निमाको मुल्य २९ रुपैयाँ रहेछ।अहिले कति पुग्यो होला ?

२०५४ सालमा सुम्निमाको मुल्य २९ रुपैयाँ रहेछ।अहिले कति पुग्यो होला ?
©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

फेसबुक र ट्विटर बन्द भएर केही फरक पर्दैन तर गुगलनै बन्द भयो भने त्यही गुगलको इमेल लिङ्क गरेको खाताहरुको अवस्था के हुन्छ?यो बारेमा सरकारको धारणा के छ?

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

दर्ता नगेरेको भन्ने त बहाना मात्रै हो जनताहरुको मुख बन्द गराउने चाहना हो भन्ने हाम्लाइ लाइराछ ;)

©NIRAN™ (@nirandai) 's Twitter Profile Photo

नेपालीहरुले नजानेको कुरा केही छैन तर चुनावमा गतिलो नेतालाई जिताउन चाहिँ कहिल्यै जानेनन् ;)