Niraj Singh Bhandari
@nirajsinghbhan1
बोलिलेमात्र नेपाली??? हैन मन, मस्तिष्कबाटै नेपाली,
ID: 1263360703701741568
21-05-2020 06:49:52
192 Tweet
409 Followers
97 Following
भारत भन्दा अन्य देशसँग बढि घनिष्ठ हुने नेताले नेपालको सार्वभौमसत्ताको रक्षा गर्न सक्दैनन्' भन्ने डा. Baburam Bhattarai को भनाई वेठिक। नेपाली नेताहरूले नेपाल र भारत लगायतका मित्रराष्ट्र बिचको सम्बन्धलाई घनिष्ठ बनाउन हो। मित्रराष्ट्रसँग नेताको व्यक्तिगत संबन्ध 'घनिष्ठ' हुनु जरूरी छैन।
वायु प्रदूषण न्यूनीकरण गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने पहलकदमीका सन्दर्भमा सदनमा हामी चार जना सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छौँ। Speaker of Nepal वायु प्रदूषणको विषयलाई प्राथमिकतामा राखेर अबको बैठकमा छलफल गराउनु हुनेछ भन्ने आशा राखेका छौँ ।