Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile
Nirajan Niraula

@nirajanniraula0

ID: 1422218755770175498

calendar_today02-08-2021 15:33:49

94 Tweet

14 Takipçi

34 Takip Edilen

Nawaraj Parajuli (@nawarajpoet) 's Twitter Profile Photo

भेट्दा कामको प्रगति हैन हृदयको गति सोध्ने भेटियोस् !

गौरब निरौला (@punkgaurab) 's Twitter Profile Photo

कस्तो भाग्य रैछ यार मेरो पहिलो प्रेम संग औकात मिलेन दोस्रो संग जात ...💔

गौरब निरौला (@punkgaurab) 's Twitter Profile Photo

कसैलाइ सम्झिएर रुनु ब्यर्थ हुदो रहेछ। उस्को मन मा न अटाएपछी हुनु र नहुनु ब्यर्थ हुदो रहेछ।

गौरब निरौला (@punkgaurab) 's Twitter Profile Photo

निकै बैमान छन् मान्छेहरु,  हजारौ राम्रा काम गर्नुस, मुल्यांकन कसैले गर्दैनन् जब एउटा सानो गल्ती भेट्छन त्यो गल्तीलाइ जीवन भर भुल्दैनन। #आजको_ज्ञान #शुभबिहानी

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

केही मानिस चौतारीजस्तै लाग्छन्, जिन्दगीका सारा थकान, उसैको छेउमा बिसाउनुजस्तो !

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

एक्लो हुनु भनेको कसैले साथ नदिनु होइन, आँफैलाई आँफैले मिठो समय दिनु हो। #lifeline

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

मैले बोलाउन छोड्देको, तिमी त साँच्चिकै बोल्नै पो छोडेउ त 😳🙄

गौरब निरौला (@punkgaurab) 's Twitter Profile Photo

🥀🌹🌸पुर्णिामाको जुन झै लाग्छ।🌼बगैंचाको फुल झै लाग्छ।🍒साच्चै हजुरको मिठास बोलि🌷 बासुरीको धुन झै लाग्छ 🥰

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

जिउँदै छु,पीडा मलाई पनि भयो तिमिलाई पनि सायद तिमी त खुशी हुन्थ्यौँ, म मरेको भए ।।

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

जब मन असाध्यै दुुख्ने गर्छ नि, तब मज्जाले हाँस्न मन लाग्छ!!!

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

समय सँगै सब बद्लिदोरहेछ यहाँ कसैको आदत त कसैको सपना !!

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

अबस्था र कारण हेरेर मुस्कुराउने हैन अबस्था र कारणलाई चुनौती दिएर मुस्कुराउने हो!!!

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

भनिन्छ नि पागल को कुनै भरोसा हुदैन तर यो कसैले सोच्दैन कि त्यही भरोसा ले उसलाइ पागल बनायो .! #सुभ_सन्ध्या 🙏🙏🍁🌿🌼

Neeru Adh (@adhneeru) 's Twitter Profile Photo

इज्जत त्यहि मान्छेलाई मात्र गर्नुहोस जस्ले कदर सहित फिर्ता गर्न जानेको हुन्छ!

💜Dear ठुली💜 (@rovama_chamling) 's Twitter Profile Photo

तिमी छौ ,सानो संसार छ ,मेरो कहानीमा! थाहा छैन तिम्रो कहानीमा म कहाँ-कहाँ छु…? शुभ-समय सम्पुर्णमा ☕️🙏😊

गौरब निरौला (@punkgaurab) 's Twitter Profile Photo

कुनै दिन मलाई खुब सम्झिने छौ माया की मैले त उसलाई प्रेम गरिन तर उसले जति प्रेमलाई मलाई अरु कसैले गरेन ।

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

बाढिले गाउघर बगायो, नेताले देश! जिम्मेवारीले सपना बगायो, आधुनिकताले भाषा र भेष!

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

न साथ छ कसैको न सहारा छ कोही, न म कसैको,न छ मेरो कोही॥ ॐ वासुदेवाय नमः

Nirajan Niraula (@nirajanniraula0) 's Twitter Profile Photo

दिलमा तिमी दिमागमा तिमी मनमा तिमी बस एउटै कमि छ साथमा छैनौ तिमी🙄 #शुभसाझ ❣️