Nirajan Thapa (@nirajan976) 's Twitter Profile
Nirajan Thapa

@nirajan976

100% फ्लोब्याक!

ID: 763269294620676096

calendar_today10-08-2016 07:02:35

479 Tweet

441 Followers

649 Following

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

माफियाहरूलाई राउटेहरूको परिवर्तनको जिम्मा दिएर फोटो बेच्ने, टिकटक बनाउने अवसर दिनुभन्दा राज्यले विशेष रूपमा राउटे समुदायलाई बुझ्‍ने तथा निकट रहने व्यक्तिहरू खटाउनुपर्छ । जसका लागि सुदूरपश्चिममा रहेका शिक्षित राउटे युवकयुवतीहरू खटाउनुपर्छ । यसले उनीहरूलाई रोजगारीको अवसर पनि मिल्छ।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

मेरो स्वास्थ्यमा प्रतिकुल अवस्था देखिएपछी घरमै आएर विशेषज्ञ डा. को झै सेवा दिएर मेरो आपत निस्तेज पार्ने @Basanta20078411 र मुक्तिनाथ ज्युलाइ (आगामी अपेक्षा सहित) हार्दिक धन्यवाद । आज म पुर्ण रुपमा ठिक छु।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

परिक्षा सरेपछी कतिपय साथीहरुको रुघाखोकी, र ज्वरो चट भएको छ।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

वसन्त जि लाइ चाडै निको होस । स्वास्थ्य लाभको कामना ।

वसन्त जि लाइ चाडै निको होस । स्वास्थ्य लाभको कामना ।
Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

तागतको नशा सबै भन्दा बुरा आदत हो । त्यो भन्दा पनि बुरा आदत देशी ठर्‍आमा इङलिस हुस्की मिसाएर खाने आदत हो। हामी भन्छौ।देशी ठर्‍आ जिन्दावाद ।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

आजका मिति देखि औपचारिक रुपमा विद्यार्थी समयको बिट मारियो। तर शर्तहरु लागुहुनेछन।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

दुर्बल पक्ष ममा पनि धेरै छन्। तर एउटा सबल पक्ष के छ भने कसैको दुर्बलतामाथि म प्रहार गर्दिनॅं।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

बदला लिनु हरबार सहि नहुनसक्छ , माफी दिनुपनि हरबार सहि नहुनसक्छ। मैले परम मित्र भनी देखेकाहरुमा बदलाको भाबै राख्न सक्दिन तर तिनिहरुले नै बारबार मेरै बिरुद्ध अनावश्यक दुस्प्रचार र दुस्कर्म गरेको देख्दा माफि पनि कसरी  दिनु? भनेर एकजाना दाइले मलाइ भने।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

ठत्तेरिका माटोक्ने यसरी अगाडि बडन् हुन्न भनेर हाम्ले जानकारी गराछम।

Nirajan Thapa (@nirajan976) 's Twitter Profile Photo

'आज बिश्व-मूर्ख दिवस' ज्ञात अज्ञात सबै मूर्ख,पटमूर्ख तथा महामूर्खमा यो मूर्ख दिवसको शुभकामना ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

स्रोतका अनुसार दिउँसो भक्तपुरतिर बाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । #nepalpress nepalpress.com/2023/09/02/370…

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

दु:खी बरा!कहिल्यै नपाक्ने वीरबलकाे खिचडी हेय्राे,घुटुक्क थुक निल्याे,तुरूक्क राेयाे!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

लौ! यता पनि रवीन्द्र जी अलि बढी नै हौसिनु भएछ।😀आफ्ना राजनीतिक एजेन्डाको पक्षपोषण गर्नु त नेताको धर्म नै हो, तर विदेशी मिडियामा छिमेकी देश प्रतिको यो तहको 'साखुल्यता' प्रकट आवश्यक हो र?🤔 विदेश सम्बन्ध र भूराजनीतिका विषयमा जिम्मेवार नेताले बोल्दा अतिरिक्त सतर्कता अपनाउनु पर्ने