#मुक्तक
💞💞💞
खुशी के हो, जो अभावमा रमाईरहेको हुन्छ
ज्ञानीले त बास्तवमा, ज्ञान कमाईरहेको हुन्छ
रनभुल्लमा पर्छु,कसरी संभव भयो चमत्कार
कलाकार रहेछ उ, रोएर नै हँसाईरहेको हुन्छ
💞💞💞
#अविरल
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
"श्री कृष्ण भन्नु हुन्छ"
यदि कोही तिम्रो लागि पागल छ भने उसलाई मूर्ख
नठान्नुस,बरु आफूलाई भाग्यमानी सम्जनुस कि तिमीलाई यति धेरै माया गर्ने मान्छे भेटियो...!❤️
...🌿
मनको घाउ अझ सम्म पुरिदै पुरिन्न
बरु यति पुरानो भयो कि
अब जस्तो सुकै यातनाको कुनै असर हुदैन
सायद यो नै
त्यो पिडाको अंतिम अवस्था हो
जहाँ मान्छेले पीडा महसुस गर्नै छोडिदिन्छ...!
#शुभ_बिहानी 🙏